झापा, ११ असाेज । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढी स्थितमा थुनुवा लिई जिल्ला अदालत झापा जाँदै गरेको वानटन गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाकोलागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले थुन�. . .
सुनसरी,११ असाेज । सुनसरीको रामधुनी नगरपालिका-५ युनिक लाईन झुम्कामा घरायसी बिबादका क्रममा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन । आज बिहान बर्ष ५६ का हिरा प्रसाद भन्डारीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष ५१ की साबित्रा भन्डारीसँग बादबिबादका क्रममा धारिलो हतियार खु. . .
विराटनगर, ११ असोज । साँढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्त पूर्व नायव प्रहरी महानिरिक्षक डिआईजी गोविन्दप्रसाद निरौलालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ । निरौलाले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवे�. . .
प्रेम देवान विराटनगर ११ असोज । भोली असोज १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग ’फिल्मकी नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डित फिल्मको प्रचार प्रसार गर्न विराटनगर आए । नेपाल पत्रकार महासघ शाखा कार्यलय मोरङमा आएर एकदमै छोटो समयमा पत्रकारहरुसँग फिल्मबारे केही कुरा. . .
विराटनगर ११ असोज । सुनसरीको ईनरुवा नगरपालिका(३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार दिउँसो १ बजे ईनरुवा(३ सखुवागाछि चोकबाट पक्राउ गरेको हो । सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बस. . .
पाँचथर असोज ११। पाँचथर जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रत�. . .
सुमन घिमिरे उर्लाबारी, (रासस) । जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानी. . .
विराटनगर, ११ असाेज । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा डुब्दा १ जनाको मृत्यु भएको छ । पोखरी रेख देख गर्दै आएका जिल्ला भोजपुर घर भएका अन्दाजि वर्ष ३५ को सुक्रधन राई एउटा पोखरीवाट अर्को पोखरीमा माछाको भुर्रा सार्ने क्रममा हराई बेपत्ता भएका थिए। घट. . .
जनकपुर, ११ असाेज । महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको म�. . .
सुनसरी, ११ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा-३ सखुवागाछि चोक स्थितमा सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बसमा सवार भारतीय नागरिक बर्ष-४४ को बिश्वन. . .
बिराटनगर असोज ११ , प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालिएको छ । आज बिहान सुरु भएको र्यालि बिराटनगरको बिभिन्न होटेल म्यानेजमेन्ट कलेज तथा होटेलहरुको आयोजनामा निकालिएको थियो । बिराटनगरको सस्थाम कलेज,एरागन होटेल स्कुल,रत्ना होटेल,अरनिको होटेल म्यानेजमेन्ट तथा होर. . .
बिराटनगर असोज ११ , कंचनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता आयोजना हुने भएको छ । असोज १३ गते शनिबार साँझ ४ बजे विराटनगर,ट्राफिक चोकमा उक्त कार्यक्रम हुन लागेको हो। नयाँ पाइला लगायतका युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । निर�. . .