सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .
विराटनगर, भदौ २०। प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था ग�. . .
गाईघाट। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त . . .
इलाम। इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा माइ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहनु भएको छ । हिजो बेलुका करिव पाँचवजे उहाँलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई चट्याङ लागे. . .
काठमाडौं, २० भदाै । नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । नेकपा अध्�. . .
काठकाडौँ, २० भदौ । सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्टयाउनु भएको हो । सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई नै �. . .
विराटनगर, २० भदौ । एक नम्बर प्रदेशसभा बैठकले विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । प्रदेश भित्र हुन सक्ने प्राकृतिक र मानविय विपद्को जोखिम कम गर्न, विपद्पछि उद्धार, राहत र पुनस्र्थापनका लागि सरकारले विधेयक संसदमा पेस गरेको . . .
विराटनगर, २० भदौ । संघीय लिम्बूवान राष्ट्रिय मञ्चले आज १ नम्बर प्रदेशसभा लक्षित धर्ना गरेको छ । प्रदेशसभाको बैठक चलिरहँदा लिम्बूवानका कार्यकर्ताले नेपालमा ११ प्रदेश घोषणा गरिनुपर्ने, प्रदेशको नाम लिम्बूवान, खम्बुवान र किरात घोषणा गरिनुपर्ने लगायतका नाराबाजी गरेका थिए । प्रदेश संसद अगाडि धर्ना दिन�. . .
विराटनगर, १९ भदौ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले अव्यवहारिक, क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने बताएका छन् । प्रदेश सरकारले तयारी गरेको करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताएका हुन् । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ . . .
विराटनगर, १९ भदौ । संवाद समुह मोरङको बैठकले एक नम्बर प्रदेशको नामको बारेमा थप गृहकार्य गरेर संवाद गर्ने निर्णय गरेको छ । एक महिनाको अबधिमा बिराटनगर महानगरपालिकाले बढाएको कर, प्रदेशको नाम तथा बिराटनगर जुटमिल्सको बारेमा संवाद थालेको समुहले अब तिनै बिषयलाई नितीगत तहसम्म लैजान काम गर्ने गरी समुह निश्कर�. . .
विराटनगर, १९ भदाै । मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्। रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई �. . .
प्रेम देवान विराटनगर १९ भदौ । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न जान लागेका २० जना खेलाडीलाई विराटनगरमा छनौट गरिएको छ । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागी खेलाडीलाई मंगलबार उनीहरुको उत्कृष्ट खेलको आधारमा छनौट गरिएको हो ।काठमान्डौमा भएको ललित स्मृती यु १८ च्�. . .