विराटनगर, १८ भदाै । मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङ जिल्ला बुढीगंगा गाउँपालिका-२ स्थित टंकी सिनुवारी चोकमा सोमबार मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । ईटहरीबाट विराटनगरबाटतर्फ आउँदै गरेको स ८ प १३५९ नम्बरको मोटरसाइकलले बाटो काट्ने �. . .
विराटनगर, १९ भदौ । विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।. . .
रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निग. . .
विराटनगर, १९ भदाै । विराटनगरमा निस्किएकाे र्यालीमा रमाइला तस्विरहरु अाेबीले फेला पारेकाे छ । रतुवामाईकाे र्याली देखि गर्मीकाे लागी पानी र ब्यापार गर्नेहरुकाे पनि भिड देखिएकाे छ । . . .
काठमाडौं, १९ भदाै । नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्�. . .
विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको झाँकी शुरु भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ सुरु हुने भएपनि केही बेर अघि देखि नै झाँकी निस्कन थालेको हो । तर रथ भने ३ बजे पछि मात्र नि�. . .
विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्रा आज दिउँसो ३ बजे निस्कँदैछ । अहिलेसम्म रथको सम्पुर्ण तयारी पुरा भईसकेको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ओाजकले जनाएकोछ । . . .
विराटनगर, १८ भदाै । विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रा अगावै सडक क्लियर बनाइने र रथयात्रालाई व्यवस्थित बनाइने बताएका छन् । सोमवार विहानै बाटो अनुगमनका क्रममा मेयर पराजुलीले रथयात्रा अगावै बाटोमा रहेका सवै अवरोधहरु हटाउने र रथयात्रा ब्यवस्थित बनाउन अधितम प्रयास गरिने बताए । मेनरोडमा कु. . .
प्रेम देवान, विराटनगर, १९ भदौ । विराटनगर जुटमिलको विवाद अझै बढ्दै गएको छ । दुई व्यवस्थापन पक्ष विच एक आपसमा कुरा नमिल्दा मिलमा अझै पनि विवाद यथावत नै रहेको छ । मिलमा अहिले मुकुन्दप्रसाद नेपाल र बसन्त वन संञ्चालक समितीको अध्यक्षको रुपमा दावी गर्दै आएका छन् । दुबै पक्ष आफ्नै अडानका साथ अगाडी बढेका व�. . .
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, भदौ १८ गते । कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् । नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर. . .
इलाम भदौ १८ : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीको घटनालगत्तै राँके पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्दले आगलागी नियन्त्रणमा आएको बताएका हुन्। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणमा आएको बताए। आइतबार राति ल�. . .
बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १) महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहो�. . .