विराटनगर, १७ भदौ । विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट वि�. . .
धनकुटा, १७ भदौ । तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा भएको धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको छ । पटकेडाँडा जाऔ धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सम्पन्न भएको पटकेडाँडा धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको हो । त�. . .
ताप्लेजुङ, १६ भदाै । ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब, झापाले जितेको उचालेको छ । शनिबार भएको फाइनलमा झापाकै न्यु स्टार क्बललाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि हात पारेको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको प्रतियोगित�. . .
झापा, १६ भदाै । झापा जिल्लाको अर्जुनधारा नगरपालिका-९ खतिवडा चोक स्थित एक किराना पसलमा आगलागी भएको छ । स्थानीय विर बहादुर थापाको काठले बनेको घुम्तीमा रहेको किराना पसलमा अचानक आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको खाद्यान्न लगायतका सामानहरु जल्दा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय. . .
विराटनगर, १६ भदाै । मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम�. . .
प्रेम देवान विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ । ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोम. . .
विराटनगर, १६ भदाै । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।नेपाललाई जिताउन बसन्त रेग्मील. . .
दाङ, १६ भदाै । दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेकी छिन् । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई सार्वजनिक गरेको �. . .
विराटनग, १६ भदौ । वडा बाल क्लब संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा शनिबार सरसफाइ गरिएको हो । विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिर देखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफाइ गरेक�. . .
प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .
विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्�. . .
प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .