समाचार

आगलागीबाट १८ लाखको क्षति

ईलाम, ७ असाेज। ईलामको फाकफोकथुम गाउँपालिका-१ स्थित लुम्सुङमा शनिवार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको ब्याट्री सर्ट भई अचानक आगलागी हुँदा लिम्बुको काठले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान . . .


जेसीबीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, ७ असाेज । झापाको कन्काई नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा जेसिबीकाे ठक्करबाट आईतबार बिहान १ जनाको मृत्यु भएको छ । बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ६ प ६६६४ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबीले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करब�. . .


धरानमा बालिका बलात्कारको आरोपमा एक ब्यक्ति पक्राउ

विराटनगर,७ असोज । सुनसरीको धरान उप–महानगरपालिका ११ स्थित सगरमाथा टोलमा बालिकालाई जवजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भोजपुर घोडेटार–७ रानीवास घर भई हाल धरान ११ बस्ने बर्ष ३० को दुर्गा बहादुर बि.क.लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । बि.क. ले सोही स्थान बस्ने १२ बर्षीया १ बाल�. . .


विराटनगरको आयल निगमको डिस्पेन्सर प्रयाेग नै नगरी बिग्रियो

विराटनगर, ७ असोज । बन्द हडतालको समयमा पेट्रोलियम पदार्थको वितरणको अभाव हटाउन नेपाल आयल निगमले विराटनगर पठाएको डिस्पेन्सर बिग्रिएर थन्किएको छ । करिब ९ हजार लिटर क्षमताको सो डिस्पेन्सर प्रयोग गर्न सकिएको भए विभिन्न नाममा हुने हड्तालका कारण हुने पेट्रोलियम पदार्थको अभावको समस्या केही दिनको लागि समाध�. . .


विराटनगरमा भेटिएको शव कोशी अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि धरान पठाईयो

विराटनगर, ७ असोज । आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर १८ मा भेटिएको शव पोष्ट मार्टमकोको लागि धरान पठाईएको छ । कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्नको लागि लगिएको भएपनि शबको प्रकृती अन्यन्तै किरा पारेको कारणले गर्दा कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञापन. . .


प्याब्सन इनरुवाको अध्यक्ष मनोजकुमार यादव चयन

इनरुवा असोज ७,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को पहिलो इनरुवा नगर अधिवेशनबाट मनोजकुमार यादव अध्यक्ष छानिएका छन् । उनी सूर्यकिरण एकेडेमीमा आबद्ध छन् । त्यस्तै, प्याब्सनको नगर कार्यसमितिको सचिवमा रमेश गुरागाई, कोषाध्यक्षमा गंगाराम मण्डल र सदस्यमा नवराज बराल रहेका छन् । अन्य स. . .


मोरङमा श्रृङ्खलावद्व अापराध : विराटनगर १८ मा शव टाउको छिनेको कंकाल अबस्थामा भेटियो

प्रेम देवान । विराटनगर ७ असोज । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा भेटिएको शव शंकास्पद भएको पाईएको छ । आईतबार विहान १० तिर होमपाईप भित्र भेटिएको शवको टाउको कंकाल र शरिर कुहिएको अवस्थमा फेला परेको हो । जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले क. . .


सुनसरीको ईटहरीबाट लागूऔषध सहित ५ पक्राउ

सुनसरी, ७ असाेज । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ स्थित आर्मी क्याम्प नजिक लागूऔषध सहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषध सहित धनकुटा शहिदभुमी-५ खोकु बस्ने बर्ष २० को सन्तप राई, बर्ष २० को अविशेष राई, बर्ष २५ को मौषम राई, धरान १३ बस्ने बर्ष २१ को अजय राई र बर�. . .


बिराटनगरमा पेट्रोलियम पदार्थ सहज हुदै , पम्पमा भिड कम

बिराटनगर असोज ७ , केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न भएकाे थियाे ।  अान्दाेलन फिर्ता भएपछि बिराटनगरका पम्पमा पनि अहिले पेट्रोल तथा डिजेल पाउन थालिएको छ । केही दिन पेट्रोल  पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । �. . .


बिराटनगरमा एउटा शव भेटियो ,अनुसन्धान हुदै 

बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ। शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अन�. . .


बिराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा कुशल अभिभावकत्व बारे चर्चा 

बिराटनगर असोज ७ , कुशल अभिभावकत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा बिराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा कुशल अभिभावकत्व बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । सिटीएफ नेपाल र जेम्स स्कुलको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो ।  सिटीएफ नेपालका प्रशिक्षक रवी चरणले कुशल अभिभावकत्व कसरी निर्�. . .


विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा

बिराटनगर असोज ७ , समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यका लागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ । पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यस खालका कार्यक्रम गरिएको क्ल�. . .