धरान , बैशाख २१ , यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् । त्यसैगरि, को�. . .
झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सन्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प�. . .
सुर्खेत । सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले म�. . .
विराटनगर । रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताए । सेव�. . .
उदयपुर, वैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथ�. . .
राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रम. . .
झापा, बैशाख २१ गते। झापाको अर्जुनधारा नगरपालिका-१ बस्ने लोक बहादुर नेपालको घरमा विहीबार दिउँसो आगलागी भएको छ। टिनको छानो र काठको बेरा भएको १ तले घरमा अचानक लागेको आगोले उनको घर तथा घरभित्र रहेको सुन, चाँदी नगद ९० हजार कुखुरा, अन्नपात, लत्ताकपडा, फर्निचर र सम्पूर्ण सामान जल्दा अन्दाजी ७ लाख बराबरको धनम. . .
मोरङ, बैशाख २१ गते। रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्। बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपाल�. . .
विराटनगर, २१ वैशाख । विराटनगरका पर्यटन ब्यवसायी रोशन थापालाई संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विज्ञको रुपमा नियुक्त गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री अध्यक्ष हुने पर्यटन क्षेत्रको विज्ञ समुहमा थापालाई नियुक्त गरिएको हो । नेपाल सरकारको वैशाख १३ गते बसेको मन्त्री स्तर. . .
विराटनगर २१ बैशाख । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेको छ । सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने �. . .
विराटनगर, २१ वैशाख । एक नम्बर प्रदेशकै पुरानो र सबैभन्दाठुलो क्याम्पसको रुपमा पहिचान बनाएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिना देखि पठन पाठन ठप्प भएको छ । आंशिक शिक्षकलले आन्दोलन भन्दै कक्षा बहिस्कार गरेपछि पठन पाठन प्रभावित भएको हो । विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकारको हनन् गरे�. . .
प्रेम देवान, विराटनगर, २१ बैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देशव्यापी आयोजना गर्न लागिएको ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी आज विराटनगरमा अडिन हुदैछ । चलचित्र हैरानकी कार्यकारी निर्माता सम्झना पोखरेलका अनुसार झापाबाट सुरु गरिएको अडिसन आज विराटनगम�. . .