विराटनगर, १ असार । जोगवनीमा रहेको भारतीय ल्याण्ड कस्टमका कर्मचारीको ज्यादतीले गर्दा नेपाली ब्यवसायीले अनावस्यक हैरानी पाईरहेका छन् । मिरगञ्ज पुलबाट ४० फिट भन्दा लामा कन्टेनरहरु प्रवेश गर्न नपाउने भन्दै पुल पार गरेर नेपाल प्रवेश गर्न लागेका कन्टेनरहरु पुल भन्दा उत्तै फर्काएर भारतीय कस्टम अधिकारील�. . .
काठमाडौं १ असार । फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ । मस्कोस्थित लुजिन्की रंगशालामा बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो । खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान�. . .
विराटनगर ३१ जेठ । कोशी अञ्चल अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशुको मृत्युको बिषयमा आफन्त आन्दोलित भएका छन् । डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडीतहरुले अस्पतालको डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका हुन् । विराटनगर ८ मधुमारा बस्ने १९ बर्षिया र�. . .
विराटनगर ३१ जेठ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ । यसै अवसरमा विराटनगरमा पनि विभिन्न स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । विहिबार बिहान विराटनग�. . .
धनगढी, ३१ जेठ । पेट्रोलियम पद्धार्थमा भएको मृल्यबृद्धीको विरोध गर्दै नेपाल विद्यार्थी संघले केहीबेर अघि कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । तत्काल मूल्य बुद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्. . .
विराटनगर ३१ जेठ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दूरर्भाग्य सिलसिला व्यहोेरेकोले अवको सरकारले सरकार रहेको अनुभुुती हुने गरि काम गर्ने बताए । उाले स�. . .
काठमाडौँ, ३० जेठ । सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रण�. . .
विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .
बनियानी, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्र�. . .
राजविराज, जेठ ३१ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई. . .
ताप्लेजुङ जेठ ३१ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्। श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषय. . .
दमक जेठ ३१ । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुक�. . .