समाचार

विराटनगरमा हिसान स्पोर्टस मिट : क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टार बिजयी

विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् ।  बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .


भागेर विहे गर्न नमानेपछि विष खुवाउने प्रयास, खान नमानेपछि युवतीमाथि कुटपिट

इलाम, १७ माघ ।  सन्दकपुर गाउँपालिकाकाे सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरिताल. . .


इटहरीमा बालिका बलात्कृत भएको घटना सार्वजनिक , तीन जना समातिए

इटहरी माघ १६ ।  इटहरीस्थित तरहरामा १५ वर्षिया बालिकालाई बलात्कार गरेको खुलेको छ । उक्त घटनामा सामेल भएको आरोपमा तीन जना पक्राउ परेका छन् । कक्षा ७ मा पढ्ने ती बालिका तीन महिनाको गर्भवती रहेको थाहा भएपछि बलात्कार भएको घटना  सार्वजनिक भएको हो । उक्त बालिकालाई फकाएर पक्राउ परेका तीन जनाले बेग्ला बग्लै �. . .


सिरहामा सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

लहान, माघ १६ गते । सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजि. . .


बिराटनगरको जेनिथ कलेजको भारतको उडिसामा भब्य प्रस्तुती

विराटनगर, १६ माघ । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित तीन दिने ‘कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ । गत जनवरी १८ देखि २० सम्म श्रीश्री रवीशंकर विश्वविद्यालयको आयोजनामा भएको पाँचौं ‘वरियन कल्चर फेस्ट’ मा जेनिथ कलेजका ७ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरुले �. . .


विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुको रिले अनशन

बिराटनगर माघ १६ , विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले रिले अनशन थालेका छन् । विराटनगरमा कोशी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलबार विहान १० बजेबाट रिले अनशन थालेका हुन् । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अगुवाईमा अस्पताल परिषरमै रिले अनशन थालिएको चिकित्सकले बताए . . .


गरिखानेको कुरा : बिराटनगरमा अनलाइन केक बेच्दै “ह्याप्पीली बेक्ड”

बिराटनगर माघ १६ , बिराटनगरमा केकको शौखिन हुनुहुन्छ भने , घर बसीबसी फोन वा सामाजिक संजालको माध्यमबाट ताजा र गुणस्तरीय केक अडर गर्न सकिने भएको छ  । बिराटनगर मेन रोडमा घर रहेकी प्राची अग्रवालको सक्रियतामा "ह्याप्पीली बेक्ड" नामक अनलाइन केक पार्लर आजभन्दा ३ वर्ष अघि संचालनमा आएको थियो । बिराटनगरमा ताजा �. . .


बनेको तीन महिना पछि संचालनमा आयो विराटनगरमा बसपार्क, संचालन कार्यविधि बनेन

विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .


सप्तरीमा किशोरीको अर्धनग्न शव फेला, हत्या आशङ्कामा बाबु पक्राउ

सप्तरी, २६ माघ ।  सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।  बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्र�. . .


संखुवासभाको सभापोखरीमा बिद्युत सर्ट भई आगलागी

संखुवासभा,  १६ माघ। संखुवासभाको सभापोखरी गाउँपालिका-१ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा आगलागी हुँदा करिब २ लाख ४३ हजार  बराबरको क्षति भएको छ ।   बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जल�. . .


माेरङकाे सुनवर्सीमा सिटी सफारी दुर्घटनामा एकको मृत्यु

विराटनगर, १६ माघ । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को स�. . .


महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर

बिराटनगर माघ १६ , महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर संचालन भएको छ । महेन्द्र मोरङ कलेज बिबिएको आयोजना तथा बिराटनगर आँखा अस्पतालको सहयोगमा कलेज परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । शिविरमा महेन्द्र मोरङ कलेजका बिद्यार्थी तथा शिक्षक कर्मचारीले आखा शिविरमा जाच गराएक�. . .