समाचार

महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइडबडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

काठमाडौं, २० पुस ।  वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी य. . .


पत्रकार महासंघ मोरङको साधारण सभामा प्रदेश सरकारले मुख खाेल्याे ‘पत्रकारलाई अंकुश लगाएको छैन’

विराटनगर, २० पुस । एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई अप्ठेरो पार्नेगरी कुनै पनि सरकारले गतिबिधि नगरेको बताएका छन् । नेपाल पत्रकार महांघ मोरङको १३ औ साधारण सभालाई सम्बो धन गर्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले . . .


झापामा एकल महिलालाइ जस्तैगरी एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भ�. . .


इनरुवामा कफी विथ मेयर कार्यक्रम संचालनमा,कफीको चुस्की लिँदै मेयरसंग गफ

अमर काफ्ले, इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक. . .


बिराटनगरमा क्यान इन्फोटेक : हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेरा मेलामा

विराटनगरको आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टमले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरमा हिकभिजनकाे आधिकारिक बिक्रेताको रुपमा मल्टिप्लेक्सले विहिवारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ । कम्पनीले उत्कृष्ठ ब्राण्डकाे सिसिटिभी क. . .


झापा जिल्लामै पहिलो काँटी उद्योग स्थापना

बनियानी, पुस २० गते । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स�. . .


प्राइम कमर्सियल बैंक पाँचथरको फालेलुङमा पनि

बिराटनगर पुष २० , आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा पुर्याएको छ ।  स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय उद्घाटन गरे । यस शाखाको सञ्चाल. . .


ओबी फेसवुक वाच : विराटनगरको जमुनगाछिमा आगलागी, दमकल बिग्रिएका र पानी विहिन

विराटनगर, २० पुस । विराटनगरको जामुनगाछीमा गएराती भएको आगलागीमा दमकल न पुगेको स्थानीयले गुनासो गरेका छन् । केही दमकल बिग्रिएको केही दमकलमा पानी नभएको भन्दै दमकल समयमा नै नपुगेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सरलराज पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, क्या हो मेयर साहब, तपाइँको राजमा पानी . . .


निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौँ, २० पुस ।  बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले . . .


ईलाममा आज हुने लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको कांग्रेसले किन विरोध जनायाे

इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार . . .


रङ्गेलीकाे नन्दखोला खोलाबाट बालुवा निकाल्ने क्रममा कुटपिट, १ जना घाईते

रङ्गेली, २० पुस । मोरङको रंगेली नगरपालिका-१ नन्दखोलाबाट वालुवा निकाल्ने क्रममा कुटपिट हुँदा १ जना घाईते भएका छन् ।  बिहिवार साेही स्थानका  बर्ष २१ को भिलु राउत र बर्ष २५ को अनिरुद्र साहबिच बादविबाद हुँदा भिलु राउतले  अनिरुद्र साहलाई बाल्टिनले छातीमा हान्दा बेहोस भएका साहलाई तत्काल उपचारको लागि विराट�. . .


सुनसरीमा अर्नाले हानेर २ जना घाईते

सुनसरी, १९ पुस । सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् ।  कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष  १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य वि�. . .