समाचार

अवैध उत्खननमा संलग्न स्काईभेटर पक्राउ

विराटनगर, २२ जेठ । मोरङको केरावारीको खदम ओलामा अबैध उत्खनन् गरेको एक्साभेटर प्रहरीले नियन्त्रणमाको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं. ८ स्थित जंगल छेउ खदम खोलाबाट मिक्स गिटी उत्खनन गरी रहेको अवस्थामा को १ क ८१५८ र बा २ क २७९० नं.को स्काईभे�. . .


विराटनगर तीन टोलीयामा भेटेको पैसा मालिकलाई बुझाउँदा

विराटनगर,२२ जेठ । कसैले काँही नगदै रकम भेट्यो भने त्यो पैसा फिर्ता गर्ला भनेर सायदैले सोच्लान् । तर कोही त्यस्ता ईमान्दार पनि भेटिन्छ जो आफ्नो ईमान पैसामा दाँज्दैनन् । त्यस्तै मध्या एक हुन् विराटनगर १० तीन टोलीयामा भोटीएको पैसा प्रहरीलाई बुझाएका छन् । विराटनगर १० बस्ने बर्ष ३४ का डा. क्षितिज गिरीको नग�. . .


मोरङ कांग्रेस कार्यकर्ता भेट्न गाउँ जाने तयारीमा, अर्को चुनावमा हारको बदला लिने

विराटनगर, २२ जेठ । नेपाली कांग्रेस मोरङले नया रणनिति तथा नया कार्यक्रमका साथ स्थानिय स्तरमा अगुवा कार्यकता परिचालनगर्ने भएको छ । पार्टिलाई संगठित वनाउने उदेश्यले कांग्रेसले गाउँ, नगर तथा वर्डामा प्रशिक्षित कार्यकर्ता परिचालन गर्न लागेको हो । पार्टिले भोगेको पराजयलाई चिर्न नया निति र नया सिदान्तका �. . .


बिराटनगरमा गर्मी बढ्यो , आजको तापक्रम ३७ डिग्री सम्म पुग्यो

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि दिन यता गर्मि निक्कै बढेको महशुस गर्न थालिएको छ । आज (मंगलबार) बिराटनगरको मौसम (एकु वेदर) अनुसार ३७ डिग्री सेल्सियस तापक्रम रहेको छ । चर्को गर्मीको कारण बिराटनगर बजार सुनसान रहेको छ भने यस्तै गर्मी हुने हो भने मानिसहरु बिमारी समेत पर्न सक्ने डा.साहिल थपलियाले आवर बिराट�. . .


विराटनगर सरसफाईको कुुरै छैन, प्रदेश प्रमुखदेखि मेयरसम्मको एकदिने साईकल मोह

प्रेम देवान विराटनगर २२ जेठ । विराटनगर महानगरपालिका मुख्यद्धारमै सबैजना लामबद्ध रुपमा साईकल लिएर बसेका । आज बिहानै करिब ७ बजे तिर देखिएको यो दृश्य रमाईलो खालको थियो । कोही साईकलमा कोह हिँड्दै गरेका अनी कोही ब्यानर र प्ले कार्ड सहित एउटा समुह अगाडी बढ्दै थियो । बिराटनगर महानगरपालिका अगाडीबाट निस्किए�. . .


प्रदेश नं १ बाट मात्रै एक हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्यमन्त्री राईको लक्ष्य

विराटनगर , रासस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने बताउनुभएको छ । उहाँले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्यु�. . .


विश्व वातावरण दिवसको अवसरमा किन्डरपिलरका बालबालिकाले रोपे विरुवा ।

बिराटनगर जेठ २२ , विराटनगरको किन्डरपिलर मन्टेश्वरीले आज विश्व वातावरण दिवसको अवसरमा  स्कुलका बालबालिकालाई बोटबिरुवा रोप्ने , गोड्ने तथा स्कुल परिसरमा सरसफाइका कार्यक्रम गराएको छ । बालबालिकाहरुले स्कुलमा विभिन्न बोटबिरुवा रोप्नुका साथै प्लास्टिक लगायत बस्तुको पुन प्रयोगबारे पनि उनिहरुलाई जानका�. . .


कार्यालय परिसरमै मुख्यमन्त्री राईले अनार रोपे

विराटनगर, २२ जेठ । विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गरेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका थिए । एक नागरिक एक फलफूलको विरुवा भन्ने नाराका साथ दिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका हुन् । क�. . .


विराटनगरमा कपडाको वातावरणमैत्री झोला सर्वसाधारणलाई वितरण

विराटनगर, जेठ २२ गते । विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷. . .


इटहरी इन्टरनेसनल कलेजबाट बिद्यार्थीलाई थाइल्याण्ड शैक्षिक भ्रमणको अवसर

बिराटनगर जेठ २२ , आर्थिक तथा शैक्षिक हबको रुपमा बिकशित हुदै गरेको इटहरी नजिकै रहेको बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजबाट १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यम. . .


मोरङमा २५ प्रतिशत किशोरीको विवाह पुर्ब गर्भपतन, एक बर्षमा १७ हजारको परिवार नियोजन

विराटनगर,२२ जेठ । नेपालमा परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको पाईएको छ । नेपाल परिवार नियोजन संघले विराटनगरमा जिल्लास्थीत सरोकारवाला कार्यालयहरुसँग भएको छलफलको क्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको पाईएको हो । ३७ जिल्लाका कार्यक्रम गर्दै आएको परिवार नियोजन संघले मोरङमा पनि का�. . .


बिराटनगरमा नयाँ रेस्टुरेन्ट ‘तास तासा” खुल्यो

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि बर्ष यता होटेल तथा रेस्टुरेन्टमा ठुलो लगानी भइरहेको छ । बिराटनगरमा होटेल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । भर्खरै बिराटनगरमा अर्को नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ। बिराटनगर-९ जहदा रोडमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो ।  पारिवारिक वातावरणमा युवा पुस्ता र परि�. . .