समाचार

बिर्तामोडमा डाक्टर हुँ भन्दै बिरामीलाई उपचार गराउने पक्राउ

विर्तामोड । म डाक्टर हुँ भन्दै नेपाली बिरामीलाई भारतीय क्लिनिकहरुमा लगेर उपचार गराउने एक व्यक्ति बिर्तामोडमा पक्राउ परेका छन्। प्रहरीले स्थानीय भूपेन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनले काँकडभिट्टामा सहायक विशेषज्ञ भएको भन्दै बोर्ड टाँसेका थिए। भट्टराईले बिरामीहरुको ग्यारेन्टीका साथ उपचार ग�. . .


मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

गोपालप्रसाद पोखरेल , मोरङ, फागुन २१ गते । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घ�. . .


भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने

भोजपुर, फागुन २१ गते । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस�. . .


बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवसमा लेडी रोड रन हुने

बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवस अर्थात् मार्च ८ तारिकको दिन लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा न्युरो अस्पतालको मुख्य प्रायोजनमा लेडी रोड रन २०१८ हुने भएको छ । हरेक बर्ष मार्च ८ तारिखका दिन क्लबले रोड रन कार्यक्रम गर्दै आएको क्लबकी प्रेसिडेन्ट सिमरन श्रेष्ठ बताउछिन । कार्यक्रममा बिभि�. . .


नेपाल पुलिस झापा गोल्डकपको क्वाटर फाईनलमा

विराटनगर, २१ फगुन ।  रुपन्देही–११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खे. . .


विराटनगरको आरोहण गुरुकुलमा राष्ट्रिय महिला रंग उत्सव हुने

विराटनगर, २१ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाँचघरको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला रङ्ग उत्सव, एकल नाट्य प्रस्तुती हुने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन हुने नाटकमा महिला कलाकारले मात�. . .


पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, २१ फागुन  ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्�. . .


हुलाकी राजमार्ग निर्माणको १२ बर्ष, अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन

विराटनगर, २१ फागुन । तराई–मधेशको लाईफलाईन हुलाकी राजमार्ग १२ बर्ष बित्नै लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०६२/६३ को राजनीतिक परिवर्तन लगतै निर्माण थालिएको राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । सप्तरी देखि झापा सम्म २ सय २५ किलो मिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन छ ।. . .


दुर्घटनामा एक बालिका सहित दुई जनाको मृत्यु

विराटनगर, २० फागुन । इलाममा भएको पिकअप दुर्घटनामा एकजनाको ज्यान गएको छ । चालक इलाम नगरपालिका ५ बस्ने २९ वर्षीय टिका मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल ईलाममा ज्यान गएको हो । सह–चालकसहित अन्य ४ जना गम्भीर घाइते भएका छन। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जना. . .


मुनामदन नाटक बंगलादेशमा पनि मञ्चन हुने

विराटनगर, २० फागुन । अधिकांश दर्शकको आँसु खसाल्न सफल मुनामदन छिट्टै बंगलादेशमा पनि मञ्चन हुने भएको छ । सार्क कल्चरल सोसाइटीको अग्रसरतामा मुनामदनलाई बंगलादेश लैजाने योजना बनाइएको हो । तयारीका लागि सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र गुरागाईं चैत १०–११ गते बंगलादेश जाने जनाइएको छ । दर्शकबाट �. . .


पुर्वी नेपालमा सुन तस्करको जालो, फिरन्ते शैलीमा उर्लावारीको सोल्टी खोला किनारमा सनमको हत्या

सुमन सुस्केरा विराटनगर, २० फागुन एकाएक पुर्वी नेपालमा आपराधिक घटनाको क्रम बढेको छ । शनिवार विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित गोधुली मार्गबाट हत्या गरिएको शव सहित पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गर्दै पुर्वी नेपालमा पनि सुन तस्करको ठुलो जालो रहेको हुनसक्ने बताएको छ । प्रहरीले हत्यामा. . .


पुराण उद्घाटन गर्न मेयर देखि मन्त्री सम्म, विराटनगरमा ई-लाईब्रेरी निर्माणको लागि महायज्ञ शुरु

नविन कर्ण विराटनगर, २० फागुन । विराटनगर पोखरीयामा रहेको बिष्णुमाया पुस्तकालयलाई प्रदेश नम्बर १ कै नमुना ई लाईब्रेरी बनाउन आजदेखि महायज्ञ शुरु गरेको छ । बिद्युतिय पुस्तकालय (ई लाईब्रेरी) निर्माण गर्न आयोजित महापुराणको उद्घाटन र्ग पुगेका मन्त्री तथा मेयरले महायज्ञको शुरुवाती गरेका हुन । बिराटनगर अस�. . .