झापा, असार १० गते। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलका चालक बुद्धशान्ति- ४ बस्ने २४ वर्षीय लक्ष्मण खतिबडाको घटनास्थलमा नै मृत�. . .
मोरङ, असार १० गते। जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आँखा शिविर सम्पन्न भएको छ। कोशी अंचल अस्पताल विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो। नेपाल औषधी ब्यवसायी संघको ४५ औं स्थापना दिवश पारेर आयोजित सो श�. . .
विराटनगर असार १० । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ । हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । उन. . .
राजविराज असार १० । सप्तरीको बोदे बर्साइन नगरपालिका–२ नेंगडामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृृत्यु हुनेमा भारतको विहार राज्य मधुवनी जिल्ला लौकही घर भएकी १५ वर्षीया नसिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मामाघर आएकी उनको पानी तान्ने मोटर जोडेको ट्युबेलमा नुहाउने क्रम�. . .
विराटनगर, १० असार । एक नम्बर प्रदेश सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु्र आङ्वोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शि. . .
विराटनगर, १० असार । विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा शुरु हुन नपाउँदै केही विवादहरु देखिएका छन् । कार्यक्रम शुरु हुन नपाउँदै वडा सदस्य र महिला स्वास्थ्य स्वयम सेविकाहरुले कार्यक्रममा सम्बोधन नगरिएको भन्दै कार्यक्रम बहिस्कार गर्न खोजेका थिए । आर्थिक बर्ष २०७५-०७६को नीति तथा कार्यक्रम सार्बजन. . .
प्रेम देवान ,आवर विराटनगर डट नेट विराटनगर, १० असार । ”छोरी लिन विद्यालय गएका श्रीमान विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि” भन्ने शिर्षकमा गत ‘ जेठ २८ गते भिडीयो सहितको आवर विराटनगर डट नेटमा समाचार प्रकाशन गरिएको थियो । आज त्यही समाचार र भिडीयो हेरेको आधारमा हराएका बाबुछोरी सहित अर्की एक महिला पनि भेटिए�. . .
सुनसरी, असार १० । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक �. . .
राजविराज असार १० । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादव. . .
बिराटनगर असार १० , परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभेरेस्ट स्कुलकि छात्रा कृतिका थापा नेपाल टप भएको दाबी गरिएको छ । एभेरेस्टबाट एसइई परीक्षा दिएकि कृतिकाले जिपिए चार ल्याएर नेपाल टप भएको . . .
सुनसरी, असार १० गते। सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ। घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाउँदा बालकको मृत्यु भएको बुझिएको छ। घर नजिकै खेल्दै गरेका बालक अचानक हराएपछि बालकको खोजी गर्दा �. . .
बिराटनगर , असार १० । विराटनगरस्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन। विराटनगर महानगरपालिका ११ स्थित तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ। श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट ख�. . .