समाचार

विराटनगरमा जारी पुरुष भलिवल लिग च्याम्पियनसिपमा ४ बिद्यालय सेमिफाईनलमा

विराटनगर, ४ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगितामा विराटनरका चार वटा स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शुक्रबार भएको खेलमा अरनी, मोर्डन एरा, बिकेभिएम र सगरमाथा स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो खेलमा अरन�. . .


लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटियो

राजविराज, रासस । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिए. . .


पोर्नस्टार डेनियलले ट्रम्पसँग भएको सम्बन्धबारे खुलासा गर्ने

पोर्नस्टार स्टोमी डेनियलले ट्रम्पसँग भएको सम्बन्धबारे खुलासा गर्ने बाटो खुल्ला भएको छ । ट्रम्पका कानुनी सल्लाहकार माइकल कोहेनले डोनियललाई आफ्नो सम्बन्ध गोप्य राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको खुलासा गरेपछि डोनियलले ट्रम्पसँग उनको सम्बन्धबारे खुलासा गर्ने बाटो खुलेको हो ।  डेनियलका म्याने�. . .


सुनको भाउ बढेर डेढ वर्ष अघिकै भाउमा पुग्यो

काठमाडौं, फागुन ४ । सुनको भाउ शुक्रबार तोलाको ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँ बढेको हो । यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको स. . .


विराटनगरका युवा जुनियर जेसीस को राष्ट्रिय संयोजकमा नियुक्त

विराटनगर, ४ फागुन । विराटनगरका युवा अभियन्ता तथा सामाजिक संस्था विराटनगर जुनियर जेसीस का पुर्वअध्यक्ष समेत रहेका अभिनाश थापा जुनियर जेसीसको राष्ट्रिय संयोजकमा नियुक्त हुुनु भएको छ । थापा देशभरका जुनियर जेसिजको सर्वसम्मत सिफारिस भएसँगै नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको मनोयनमा संय�. . .


ओखलढुङामा भिरबाट लडेर एक जनाको मृत्यु 

ओखलढुङा, ४ फागुन । ओखलढुङ्गाको रुपाकोट-मझुवागढी नगरपालिका ४ बस्ने ५२ वर्षीय रामप्रसाद आचार्यको भिरबाट खसेर मृत्यु भएको छ। घर नजिकै घाँस काट्न गएका आचार्यको घरदेखी  कर्केनीको जंगलमा भिरबाट खसेर मृत्यु भएको हो। जंगलतिर निस्केका आचार्य साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा राती ८ बजे उनको शव भेटिएको �. . .


एक नम्बर प्रदेशमा समावेशी मन्त्री परिषद नभएको भन्दै महिला रिसाएपछि

विराटनगर, ४ फागुन एक नम्बर प्रदेश मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला सांसद्ले विरोध जनाएका छन् । मुख्यमन्त्री शेरधन राइले बिहिबार गठन गरेको मन्त्रिपरिषदमा कुनै पनि महिलालाई समावेश नगराईएपछि महिलाहरु रुष्ट भएका हुन् । मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै एमाले भित्रकै मह�. . .


विराटनगरबाट प्रतिबन्धित औषधीसहित एक पक्राउ

मोरङ, फाल्गुन ४ गते ।ईलाका प्रहरी कार्यालय रानीको टोलीले बिहिबार साँझ प्रतिबन्धित स्पास्मोप्रोक्सिवन क्याप्सुलसहित ताप्लेजुङ फुङलिङ ९ बस्ने २५ वर्षीय किशोर लिम्बुलाई पक्राउ गरेको छ। ''लागुऔषध नियन्त्रण अभियान" अर्न्तगत खटिएका टोलीले विराटनगर-१५ बाट लिम्बुलाई २१६ पिस स्पास्मोप्रोक्सिनसहित पक्र. . .


एचिभर्सको शाखा लाहानमा पनि

बिराटनगर फाल्गुन ४ , एचिभर्स कन्सल्टिङको नयाँ शाखा लाहानमा संचालनमा आएको छ । लाहानमा मेयर मुनी शाहले एचिभर्सको शाखाको उद्घाटन गर्नुभएको हो । मंगलबार उक्त कन्सलटिङ सर्भिसको उद्घाटन गरिएको हो । एचिभर्सबाट उच्च शिक्षाको लागि भारत लगायतका मुुलुुकमा अध्धयनको लागि कन्सलटिङ सर्भिस पाइन्छ ।. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

तेह्रथुम, फागुन ४ गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा . . .


तेह्रथुममा तिम्ल्याहा सन्तान जन्माए, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम (रासस) । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेन. . .


बसको ठक्करबाट घाइते कोईरालाको उपचारका क्रममा मृत्यु

सुनसरी, ४ फागुन । सुनसरीको दुहवीमा यही फाल्गुन १ गते बसले ठक्कर दिंदा घाइते भएका सुनसरी बराह नगरपालिका ६ बस्ने पैदलयात्री ३५ वर्षीय सन्तोष कोईरालाको बिहिबार  उपचारको क्रममा ज्यान गएको छ।  फाल्गुन १ गते बिहान दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै ना ३ ख ९८६० नम्बरको बसले  कोईराला सहित अन्य दुई जनालाई ठ�. . .