समाचार

विराटनगरमा महिलाको हात टोक्ने पुरुषलाई अंगभङ्ग मुद्दा दर्ता

विराटनगर,११ असार । पछिल्लो समय कुकुर मोह धनाढ्य परिवारमा बढ्दै गएको छ । तर त्यो कुकुरलाई दिसा गराउने ठाउँ भनेको खुल्ला चौर या सडक किनार रहेको छ । काठमाडौँमा समस्याको रुपमा देखिएको कुकुरले सडक फोहोर गर्ने समस्या बिराटनगरमा पनि देखिएको छ । सौखको लागि कुकुर पाल्यो अनी त्यो कुकुरको दिसा गराउने ठाउँ सडक बन�. . .


शैक्षिक जानकारी : यस्ता छन् बिराटनगरका +२ कलेजहरु !!

विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ ।  पुर्व कै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको बिराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यताबाट बिद्य�. . .


बिराटनगरका बिद्यालयको एसइई नतिजा यस्तो छ !!

प्रेम देवान विराटनगर ११ असार । ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा विराटनगरका निजी स्कुलहरुको नतिजा चित्त बुज्दो आएको विद्यालयहरुले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरका अध्यक्ष प्रे. . .


दूधमा समेत लापरवाही, यी २३ डेरीको दूधमा भेटियो हानिकारक जीवाणु

काठमाडौं, ११ असार। राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो । बबरमहलस. . .


समर्थकलाई खुशीको खबर – मेस्सीले तत्काल संन्यास नलिने !

काठमाडौं, ११ असार – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए । रुसमा . . .


खोटाङमा नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ (रासस) । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ . . .


प्रदेश २ मा छुट्टै प्रहरी गठन गरिने, केन्द्र सरकारले नमाने विद्रोह गर्ने चेतावनी !

जनकपुर , ११ असार।  संघीय सरकारले संघीय संरचनाअनुसार प्रहरी परिचालनबारे आवश्यक कानून निर्माण गर्न ढिलाइ गरिरहेका बेला प्रदेश नम्बर २ को सरकारले भने आफू मातहत छुट्टै प्रहरी संगठन गठन गर्ने तयारी अगाडि बढाएको छ । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी सम्बन्धी ब्यबस्था गर�. . .


सुनसरीमा प्रधानाध्यापकको कुटाइबाट बिद्यार्थी घाइते

इनरुवा (रासस)। सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न  सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको. . .


रंगेली एरियाबाट घरेलु मदिरा बरामद 

मोरङ, असार ११ गते। प्रहरीले रंगेली एरियाबाट आइतबार एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ। रंगेली नगरपालिक. . .


विराटनगर महानगरपालिकाको ४ अर्ब ४७ करोडको बजेट यस्तो छ(बिस्तृत विवरण सहित)

विराटनगर, १० असार ।विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्बजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अ�. . .


झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ

विराटनगर, असार १० गते। प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट प्रहरीले लागुऔषध कोरेक्ससहित को १ त ६४२५ नम्बरको ट्याक्टर चालक सुनवर्षी-८ सिक्टी बस्ने सईम मियाँलाई पक्राउ गरेको छ। प्रहरीले को १ त ६४२५ नम्बरको ट्याक्टर�. . .


मोरङको सुन्दरहरैचा नगरपालिकाको बजेट ७९ करोड ११ लाख ६३ हजार

विराटनगर असार १० ,मोरङको सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि ७९ करोड ११ लाख ६३ हजारको आयव्यय वजेट प्रस्तुत गरेको छ ।नगरपालिकाले आइतबार तेश्रो नगर सभामा उपमेयर धना तामाङले सो बराबरको आयव्ययको वजेट प्रस्तुत गरेकी हुन । आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख,. . .