समाचार

विराटनगरकाे भट्टाचाेकमा दुर्घटना, दुइ घाइते

विराटनगर-१ स्थित भट्टाचोकमा को १४ प ९७०३ नम्बरको स्कुटरले साईकलयात्रीलाई ठक्कर दिँदा विराटनगर-१९ बस्ने अन्दाजी १६ बर्षिय सुरज माझी घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक मोरङ ग्रामथान गाउँपालिका-७ नेता चोक बस्ने १९ बर्षिय पर्वत श्रेष्ठ समेत घाईते भएकाले दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भ�. . .


प्रहरीद्वारा ३ राेपनी गाँजा खेती नष्ट

भोजपुर प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका-९, स्थित विभिन्न स्थानमा रहेको ३ रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको छ।प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीको टोलीले हतुवागढी गाउँपालिका स्थित च्याम्ल्याङ, पैरे र कोल्टारको १\१ रोपनी गरी जम्मा तीन रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको हो।. . .


क्रिकेट ब्याट प्रहारबाट एकको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ। राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए। ब्याट प्रहारबाट गम्भिर �. . .


विराटनगरका पत्रकार शिव.बा कार्की राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित (प्राेफाइल सहित)

विराटनगर २४ बैसाख । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्व अध्यक्ष तथा दर्शन दैनिक पत्रिकाका सम्पादक शिव बा. कार्कीलाई प्रदान गरेको छ । [caption id="attachment_32826" align="aligncenter" width="960"] तस्विर साभार: सुभाष कार्कीकाे फेसबुक[/caption] पुरस्कार छनौट समितिले यस व�. . .


बिराटनगरमा एक व्यक्ति मृत अवस्थामा फेला

बिराटनगर बैशाख २४ , बिराटनगरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।  विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका हुन्। केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षका  पुरुषलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए । घटनास्थलम�. . .


सारडा र राउत विच नै अध्यक्षका लागि भिड्न्त हुने

मोरङ व्यापार संघको ३१ औ कार्य समितिकालागि अहिले २९ सदस्यको लागी मतदान भईरहेको छ । २९ सदस्यको लागी जम्मा १७ सय ४३ जनाले अहिले मदतदान गरिरहेका छन् । पहिले सदस्यको लागी मतदान भईसकेपछी २९ जना सदस्यहरुले अध्यक्षका लागी मतदान गर्नेछन् । अन्ततः राउत समूह र मुन्दडा समूहमा विभाजित मोरङ व्यापार संघमा सारडा मुन�. . .


माेरङ व्यापार संघको निर्वाचनस्थलमा तनाव (भिडियाे सहित)

प्रेम देवान / आवर विराटनगर नेट । विराटनगर २४ बैशाख । मोरङ व्यापार संघको ३१ औ कार्य समितिका लागि आज बिहान भएको निर्वाचनमा अध्यक्ष पदका पवन सारडा र राजेन्द्र राउत पक्ष विच तनावकाे अवस्था सृजना भएकाे छ । व्यापार संघमा अध्यक्ष पदका लागी तनाव भएकाे हाे । करिब आधा घन्टा भन्दा बढी भएको विवाद अहिले सामान्य बनेक�. . .


मेरिल्याण्डका बिद्यार्थी यसबर्ष पनि शैक्षिक भ्रमणमा बेलायत जाने

बिराटनगर बैशाख २४ , बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट पढिरहेका ३ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जाने भएका छन् । गत वर्ष पनि उक्त कलेजबाट ३. . .


लेक लागेर बृद्दको मृत्यु, हिमाल चढ्ने बाटाे बनाउदा अर्काे एक घाइते

सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका-४ मा शनिबार लेक लागेर एक बृद्धको ज्यान गएको छ। साँझ ५ बजेतिर सगरमाथा आधार सिबिर बेशक्याम्प-१ बाट बेशक्याम्प-२ तर्फ जाने क्रममा वतन नखुलेको ८६ बर्षिय मिन बहादुर शेरचनको एक्कासी लेक लागेर मृत्यु भएको प्रहरी चौकी खुम्जुङले जनाएको छ। त्यस्तै खुम्जुङ-९ घर भई हाल खुम्बु . . .


पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, घाइतेकाे विराटनगरमा उपचार हुँदै

पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। सिरहाको कर्जन्हा गाउँपालिका-५ बगाहा चौकमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ४९०४ नम्बरको बस बिग्रिएर रोकी रहेको अवस्थमा सोही बसका यात्रु जिल्ला रुपेन्देही सालझन्डी बस्ने ३८ बर्षिय मदन थापालाई पश्चिमबाट पूर्बतर्फ आ�. . .


विराटनगर र विरगन्जलाइ महानगरपालिका बनाउने तयारी सुरू

विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।यि दु. . .


विराटनगरकाे धिताल पेट्राेल पम्प नजिकै दुर्घटना, एक महिला घाइते

विराटनगर-३ स्थित धिताल पेट्रोल पम्प नजिकै को १ च ७०७२ नम्बरको म्याजिक भ्यानले शनिवार पैदलयात्री जिल्ला धनकुटा तेलिया घर भई हाल बिराटनगर-३ बस्ने ४३ बर्षिया दुर्गामाया ढकाल ओझालाई ठक्कर दिएको छ। घाइते महिलाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने भ्यान र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले न�. . .