विराटनगर, वैशाख १४ , विराटनगरमा हुण्डाई गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस सेन्टर खुलेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको सं�. . .
विराटनगर बैशाख १४ , विराटनगरमा केही दिन यता चर्को घाम तथा गर्मी बढेको छ । विराटनगरको गर्मीबाट छुटकारा पाउन विराटनगरको जेम्स इन्टरनेसनल स्कुलका विद्यार्थीलाई विद्यालयले स्विमिङ खेलाएको छ । स्कुलमा कक्षा ८,९ र १० मा पढिरहेका विद्यार्थीहरुलाई विराटनगरको फन एण्ड फुड भिलेजमा लगेर विद्यालयले स्विमिङ खेल. . .
बिराटनगर बैशाख १४, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ स्थित अमाहीबरियातीमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा आज नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायका हरेक समस्या सम्बन्धित क्षेत्रमै पुगेर समस्या समाधानकालागी सम्भव भएमा तत्काल समाधान गर्ने र सम्भब नभए सरोकारवाल�. . .
विराटनगर बैशाख १४ , इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न सीमा नाकाबाट अबैध रुपमा भन्सार छली गरि सर सामान भित्राउने कार्यलाई नियन्त्रण गर्नका निमित चेकजाँचलाई कडाइ गरेको छ । विभिन्न सीमा नाकाका एरिया ईलाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएक. . .
बिराटनगर बैशाख १४ , गत असोज २८ गते विराटनगर–६ बस्ने १९ बर्षिय युवा अंकित दाहालको हत्यामा संलग्नलाई आ-जिवन कारागारको सजाय भएको छ । दाहालको हत्यामा सामेलहरुलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ का १८ बर्षकी टाईली भन्ने फुलकुमारी उरा�. . .
बिवेक दाहाल बिराटनगर बैशाख १३ , बिराटनगरको धेरै ठाउमा अहिले एडीबीको प्रोजेक्ट जारी राहेको छ । सडक तथा ढल निर्माणकार्य रोकिदै फेरी सुरु हुदै भए पनि जारी रहेको छ । सडक छेउमा जारीरहेको निर्माणस्थल छेउमा तपाई हामीले ठुलो भिड देख्ने गरेका छौ ।निर्माणकार्य छेउमा उभिएका २ प्रकारका व्यक्ति हुने गर्छन , डोजर च�. . .
भूमिका पाख्रिन उचित प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको मोरङको लेटाङमा अवस्थित राजारानी तालको सम्वद्र्धन र संरक्षण हुने भएको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा अत्यन्तै सम्भावना बोकेतापनि यसले उचित संरक्षणको अभाबमा गति लिन सकेको थिएन । यद्यपी यस ताललाई व्यवस्थीत बनाउन राष्ट्रपति चुरे �. . .
विराटनगर बैशाख १३ विराटनगरका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउदै आइरहेको विराट युथ फुटबल एकेडेमि पोखरियाले मातातिर्थ औशिको अवसरमा बृद्धा अाश्रममा सहयाेग गरेकाे छ । एकेडेमीले पुष्पलाल चोक स्थित महिला जागृत तथा बृद्धा आश्रममा आश्रित सबै आमाहरुलाई साडि, फलफुल, नगद वितरण गरेको हाे । उक्त कार्यक्�. . .
विराटनगर बैशाख १४ विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए । विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अा�. . .
ईलाम, बैशाख १३ गते ईलामको देउमाई नगरपालिका १ मा बुधबार बलेरो गाडीको ठक्करबाट एक बालक घाईते भएका छन्। मेची राजमार्गस्थित झापाबाट नेपालटारतर्फ जाँदै गरेको ग १ ज ५५०१ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बस्ने राम बहादुर राईको २ बर्षिय छोरा पनिश राई घाईते भएका हुन्। बालकलाई घरबाट सडकमा निस्कने क्रम�. . .
मोरङ, बैशाख १३ गते। मोरङको हसनदह ५ स्थित मैनाखाडीमा बुधबार दिउँसो करेण्ट लागेर एक युवको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २३ बर्षिय दिपक चौधरी रहेका छन्। उनलाई स्थानीय राते खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा दिउँसो २ बजे तिर अचानक करेण्ट लागेको थयो। करेण्ट लागेर घाईते चौधरीको उपचारक�. . .
सुनसरी, बैशाख १३ गते सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ �. . .