गाईघाट, उदयपुर । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपु�. . .
सुमन सुस्केरा भारत,(कटियार, ) ७ असार । भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक �. . .
विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .
काठमाडौं, ७ असार । लुइस सुआरेजको एक मात्र गोलको मद्दतमा उरुग्वे र रुस 'समूह ए'बाट १ खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सोही समूहमा रहेका इजिप्ट र साउदी अरेबियाको यात्रा भने समूह चरणमै समाप्त हुने भएको छ ।साउदी अरेबियाविरुद्ध गएराति भएको खेलको २३औं मिनेटमा सुआरेजले गरेको एकमात्र गोल उरुग�. . .
रामेछाप,६ असार । पेटको रोगको समस्या भएकी एक महिलालाई बोक्सीले दुःख दिएको भन्दै महिलाको शरीरमा तातो फलामले डाम्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीले दुःख दिएको भन्दै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १, दुरागाउँकी २६ व सरिता दर्जीको शरिरमा भएको बोक्सी निकालेर फाल्ने भन्दै तातो फमामले गा�. . .
काठमाडौं, ६ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७५/०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेद. . .
प्रेम देवान विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पता�. . .
प्रेम देवान, विराटनगर ६ असार । विराटनगर महानगरपालीका भित्र फोहोर मैलाको अझै उचित व्यावस्थापन हुन सकिरहेको छैन् । महानगरले सबैभन्दा बढी रकम पनि फोहोर मैला व्यावस्थापन कै निमित्त भनेर खर्च गरिरहेको छ । महानगरले हरेक बर्ष एक करोड ३८ लाख फोहोर मैला व्यावस्थापनको निमित्त खर्च गर्दै आएको छ । यसैविच विराट�. . .
सुनसरी । सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुने २ जनाको सनाखत हुन बाँकी छ । डोजर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घ�. . .
बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ। हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छ�. . .
बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .