ताप्लेजुङ, २ फागुन । ताप्लेजुङमा नक्कली नोट फेला परेको छ । नेपाल बैंक लिमिटेडले नक्कली नोट फेला पारेको हो । जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा भागवत सप्ताह महाज्ञान यज्ञमा दान गरेको रकममा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका खजान्सी दिपक भट्टराईले बताउनुभयो । दान गरेको रकम बैंकमा जम्मा �. . .
विराटनगर, २ फागुन। चेतना संरक्षण प्रतिष्ठान विराटनगरले बुधबार कवि एवं रङ्गकर्मी भरत गुरागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । विगत दुई वर्षदेखि हरेक महिनाको पहिलो हप्ता साहित्यिक श्रृङ्खला सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रम यो पटक भने प्राविधिक कारणले �. . .
रुपन्देही,२ फागुन । प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ । पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।. . .
विराटनगर, २ फागुन। प्रदेश नम्बर १ को उप सभामुखमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्बिरोध हुनु भएको । भोली बस्ने प्रदेश सभाको बैठकले उपसभामुखको रुपमा घोषणा गरेपनि अरु कसैको मनोनयन दर्ता नभएकोले उहाँका निर्बिरोध हुनुभएको हो । बुधवार मनोनयन दर्ता गराउने अन्तिम समय निर्णारण गरेको थियो । प्रदेश सभा �. . .
विराटनगर, २ फागुन । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्�. . .
सुमन सुस्केरा विराटनगर, २ फागुन । १ नम्बर प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आज प्रेस बिज्ञाप्तरी जारी गर्दै प्रदेशको मुख्यमन्त्रीमा शेरधनराईलाई नियुक्त गर्दैछ । आज ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले १ नम्बर प्रदेश मुख्यमन्त्रीमा शेरधनराईलाई मनोनित गर्ने तयारी छ । एमाले तथा माओवादीले १ नम्बर प्र. . .
बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको “ओपन स्टेज” अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब "वर्ड विंङस् लाइभ" आयोजना हुने भएको छ l उक्त कार्यक्रममा सिजन १ का बक्ताहरुले दर्शकको अगाडी प्रतक्ष्यरुपमा प्रस्तुति दिने छन् l कार्यक्रम बिराटनगर-६ स्थित मेरिल्या�. . .
धनकुटा । धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानीभएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो । उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार�. . .
मोरङ, फाल्गुन २ गते ।मोरङको निमुवाबाट मंगलबार लागुऔषधसहित ईटहरी-४ का १९ वर्षीय रमेश कार्की पक्राउ परेका छन्। कार्कीलाई ईलाका प्रहरी कार्यालय निमुवाको टोलीले साँझ ६ बजे ६५ पिस नाईट्रोसन बुढीगंगा गाउँपालिका ४ स्थित राउल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरिएको हो। प्रहरीले शंका लागेर चेकजाँच गर्दा लाग�. . .
मोरङ, फाल्गुन २ ,पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मा मंगलबार साँझ कारको ठक्करबाट सोही नगरपालिका ३ बस्ने ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर जादै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ बजे सुन्दर-हरैचा-७ विश्वक्रमा मन्दिर न�. . .
विराटनगर,२ फागुन । लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । ज्यालादारी कर्मचारीहरुप्रति आयोजनाले बेवास्ता गरेको भन्द समस्या समाधानका लागि आयोजनासँग ८ महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सिचाई आयोजनाको सम्पूर्ण रेखदेख गर. . .
प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .