समाचार

मेयर पराजुली विराटनगर महानगरलाई डिजिटल बिज्ञापनको तयारीमा

प्रेम देवान विराटनगर २ असार । विश्व प्रबिधिलाई पछ्याउँदै निक्कै अघि बढेको छ । त्यसैलाई पछ्याउने दाउमा छ, बिराटनगर महानगरपालिका पनि । कारण विराटनगरलाई पनि अब डिजिटल विज्ञापन बनाउने तयारीमा रहेको मेयर भीम पराजुलीले बताएका छन् । विराटनगरको महेन्द्र चोकमा रहेको डिजिटल बिज्ञापन एजेन्सीले नयाँ प्रबिधी�. . .


यसरी जल्यो २ लाख नगद सहित ६४ तोला चाँदी र २ तोला सुन

विराटनगर २ असार । मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्यासको सिलीन्डर लिक भई आगलागी भएको छ । जहादा गाँउपालिका २ मा बस्ने राजकुमार राजवशीको घरमा आज दिउसो आगलागी हँुदा घरका सबै सामान जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्यन्न सामाग्री सहित १९ लाख बराबरको क्षतिभएको छ । स्थानीय विनोद श�. . .


विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, २ असार।   विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् भने साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । दुई पटकको विश्वकप विजेता अर्. . .


धनकुटाको नमस्ते झरनामा ढुंगा खसेर एक युवाको मृत्यु

इटहरी असार २ , पर्यटकीयस्थल भेडेटारमा रहेको सिम्सुवा खोलाको नमस्ते झरनामा शुक्रबार दिउँसो ढुंगा खसेर एक युवककाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा  र्इटहरी ९ का  विक्रम तामाङकाे माथि डाँडाबाट खसेकाे ढुंगा लागि मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । उनकाे  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा. . .


विराटनगरमै पर्यो आकाशबाट धमिलो पानी (फोटो सहित) यस्तो कारण

विराटनगर, २ असार । देशका विभिन्न भागमा केहि दिनयता बर्षा भई नै रहेको छ । यो बर्ष चाँडै मनसुन शुरु भएको हो । मनसुन शुरु भएसँगै किसानहरुलाई चाँडै रोपाई गर्न सहज हुने छ । तर केही दिनदेखि आकाशबाट खसेको पानी धमिलो भएको हल्ला आईरहेको बेलामा बिराटनगरमा गएरातीको बर्षामा धमिलो पानी बर्षिएको छ । क्षेत्रीय कृषि नि. . .


विराटनगरमा इद मनाइदैँ , ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ

विराटनगर, असार २ गते  ।  इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।  प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । यहाँका विभिन्न इदगाह वा म�. . .


सिरहाको मिर्चैयामा यन्त्रमा च्यापिएर एक कामदारको मृत्यु

लहान असार २ । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इला�. . .


संखुवासभाको अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जना वेपत्ता

संखुवासभा, २ असार । अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा ढिस्कोले पुरिएर चारजना वेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन । ढिस्कोमा पु�. . .


एम्बुलेन्स दुर्घटना हुँदा चालक मृत्यु

धनुुुुषा, २ असार  । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । बिरामी पुर्याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर प�. . .


रोनाल्डोमाथि २ वर्षको जेल सजाय, अब के हुन्छ ?

काठमाडौं, २ असार ।    चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ ।   रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिड�. . .


पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किए , स्पेनसँग ३-३ काे बराबरी (तस्बिरसहित)

काठमाडौं, २ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।पोर्चुगलको  कप्तान समेत रहेका  क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक . . .


विराटनगरमाा आईसीपी निर्माणको काम पुस महिनासम्म पुरा हुने

विराटनगर, २ असार । विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यक�. . .