समाचार

माेर्चालाइ सहमतीमा ल्याएर एकै चरणमा चुनाव गर्नु पर्छ: शेखर काेइराला

बिनु तिम्सिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वा�. . .


श्रमिककाे तलब बढाउन ज्ञापन पत्र

बिनु तिम्सिना नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार �. . .


शनिवारकाे हावाहुरीबाट डेढ लाख बराबरकाे क्षती

शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भ�. . .


चट्याङ लागेर दुईको मृत्यु

पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागे�. . .


ट्याक्टर दुर्घटनामा ४ घाइते

उदयपुरको रौतामाई गाउपालिका-१ मा शनिबार विहान रौताबाट माझखर्कतर्फ जादै गरेको ना ५ त ५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला उदयपुर रौतामाई गाउपालिका-१ बस्ने २० बर्षिया मिरा मगर, सोही ठाउँका २० बर्षिय पर्बत राई , २१ बर्षिय दावा शेर्�. . .


हावाहुरीबाट विराटनगरमा क्षति

  बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ। दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।. . .


फलामको फार्माले लागेर लेवरको मृत्यु

झापाको अर्जुनधारा ८ मा शनिबार फलामको फर्माले लागेर एक जनाको ज्यान गएको छ । सोही ठाउँका बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा लेबर काम गर्ने अर्जुनधारा-८ का ५० बर्षिय नरेश मण्डललाई विहान ९ बजेतिर फलामको फर्माले टाउकोमा लागी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी मनमोहन अस्पताल विर्तामोड लैजाने क्रम�. . .


मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सिराहा, बैशाख ३ गते सिरहाको सिरहा नगरपालिका-११ स्थित भलुवाही सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा झोली बस्ने ६० बर्षिया सहोदिया कामती रहेकी छिन्। उनलाई सिरहाबाट चोहर्वातर्फ जादै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो. . .


एक व्यक्ति मृत फेला

ताप्लेजुङ, बैशाख ३ ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए। घटनास्थलम�. . .


आगालगीबाट ५ लाख बराबरको क्षति

सुनसरी, बैशाख ३ गते सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजार रहेको बिनोद अग्रवालको कपडा पसलमा शनिबार आगलागी भएको छ। बेलुका ८ बजेतिर बिधुतको तार सर्ट भई अचानक लागेको आगोले अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोली, शसस्त्र प्�. . .


‘जीवन भोगाईका प्रतिविम्भहरु’ विमाेचन

बिनु तिम्सिना जेष्ठ नागरिकहरुको जीवन भोगाईमा आधारित पुस्तक ‘जीवन भोगाईका प्रतिविम्भहरु’ विराटनगरमा विमोचन गरिएको । नेपाल ग्रामिण समाज विकास केन्द्र(एनआरडिसी)ले तयार पारेको उक्त आज साहित्यककार प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचन गर्नुभयो । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा योगदान पूर्याउन. . .


आगलागीबाट ११ घर जलेर नष्ट

सप्तरी, बैशाख २ गते सप्तरीको बिसरीया-६ मा शनिबार विहान आगालगी हुँदा ११ घर जलेर नष्ट भएका छन्। सोही ठाउँका बिजेश्वर यादवको घर नजिकै थ्रेसरबाट गहुँ झार्ने क्रममा अचानक थ्रेसरबाट निस्किएको आगोले नजिकै रहेका ११ घर परिवारका जम्मा ११ वटा घर पूर्ण रुपमा जलेका छन्। आगलागीबाट ११ वटा चौपाया समेत जलेर मर्दा अन्. . .