विराटनगर, १२ असोज । चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल भएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि प�. . .
सुनसरी, १२ असाेज । सुनसरीमा आयुर्वेदिक औषधी (ट्यावलेट) सेवन गर्दा अड्किएर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ईटहरी उप-महानगरपालिका-३ बस्ने सन्तोष सारुमगरको श्रीमती अन्दाजी बर्ष २४ की शान्ति मगरले ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्कन गई घाइते भए पश्चात तत्काल उपचारको लागि बि.पि.क. . .
काठमाडौं, १२ असाेज । पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालि�. . .
विराटनगर,१२ असोज । पछिल्लो समय होटल मेनेजमेन्ट तिर विद्यार्थीहरुको आर्कषण बढ्दो छ । होटल मेनेजमेन्टमा नै धेरै विद्यार्थीहरुले आफ्नो भविष्य पनि बनाईरहेका छन् । अहिले विराटनगरमा पनि होटल मेनेजमेन्टका स्कुल तथा कलेजहरु धमाधम खुलिरहेका छन् । विराटनगर १२ मा सुप्रिम होटल स्कुलले अहिले सम्म ४ वटा व्याचक�. . .
सिरहा असोज १२ : गत भदौँ २८ गते सिरहा नगरपालिका- २२ बाट सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सातजनालाई हतियारसहित सिरहा प्रहरीले पक्राउ गरेको छ। लुटेराले सृजना सामुदायिक सहकारी संस्थाका दुईजना कर्मचारीसँग ३ लाख ९३ हजार रुपैयाँसहित मोटरसाइकल लुटेको थियो। पक्राउ पर्नेमा एक भारतीय र ६ धनुषा �. . .
विराटनगर, १२ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गोसेवा सदनले संचालनमा ल्याएर केही दिन बन्द भएको वायोग्यास फेरी सुचारु भएको छ। यस अघि वायोग्यास प्लान्टमा प्राविधि समस्या आएपछि झण्डै एक महिना ग्याँस उत्पादन बन्द भएको थियो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता नबित्दै प्. . .
काठमाडौँ असोज १२ ,पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिका�. . .
बिराटनगर असोज १२ , बिराटनगरमा बिजुलीको पोल सडकमा भाचिएर लडेको छ । बिराटनगरको राधाकृष्ण मन्दिर छेउ पानीट्याकि चौकमा सडक निर्माण गर्ने रोलरले बिजुलिको पोलमा ठक्कर दिएर सडकमा भाचिएर लडेको थियो । प्रतक्ष्यदर्शी सरोज पौडेलले आवर बिराटनगरलाई बताए अनुसार पोलको तारमा करेन्ट थियो र सबै जना सडक पार गर्न डरा�. . .
बिराटनगर असोज १२ , सुनसरीको दुहवीमा दुहवी जेसिजले मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा २०० जनाले भाग लिन सक्ने जानकारी आयोजकले दिएको छ । “स्वस्थ्य मुटुकालागि दौड“ भन्ने मूल नाराकासाथ बिश्व मुटु दिवसको अवसर पारेर आयोजना गर्न लागिएको म. . .
विराटनगर, १२ असाेज । सङ्खुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरूमाथि १६ वर्षीया किशोरीलाई ज�. . .
सुनसरी, १२ असोज । दुहवी जेसिजले सुनसरीको दुहवीमा मिनि म्याराथुन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गरी असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा दुई सय जनाले भाग लिने जनाएको हो । ‘स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ विश्व मुटु दिवसको अवसर �. . .
सुनसरी, १२ असाेज। अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान । अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्या�. . .