समाचार

चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज सञ्चालनमा

भोटराज राई उदयपुर, असोज ९ गते । उदयपुर र सुनसरीको सीमा चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज वर्षामा स्थगित रहेकोमा सोमबारबाट सञ्चालनमा आएको छ । तीन महिना स्थगित मिनी पानीजहाज नजिकिँदो पर्व दसैँ र तिहारलाई मध्यानमा रहखेर पुनः सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्श. . .


विराटनगरमा लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन

विराटनगर असोज ९, दाहाल प्रतिष्ठान विराटनगरमा राधाकृष्ण आध्यात्मिक प्रतिष्ठान बराहक्षेत्र प्राचीन हरिद्वार चतराधामको अक्षयकोष स्थापनार्थ लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन भएको छ । भदौ ३० गतेदेखि असोज ७ गते सम्म भएको महायज्ञ लगाउने कार्यमा पाँच लाख खर्चसमेत भएको सहआयोजक इन्दिरा र�. . .


विराटनगरको कोशी अस्पतालमा १४ जनालाई नियुक्ति

बिराटनगर असोज ९। विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका ल. . .


प्याब्सन विराटनगरको अध्यक्षमा इन्द्र कुमार राई निर्वाचित

विराटनगर असोज ९ , निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । यस. . .


झापामा चार बर्षिया बालिका बलात्कृत , २१ वर्षीय युवकलाई पक्राउ

दमक असोज ९ । झापामा चार बर्षिया बालिका बलात्कृत भएकी छन् । चार वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरीको आधारमा हल्दिबारी १३ जलथलका २१ वर्षीय युवकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । बालिकालाई ती युवकले आईतबार दिउँसो साईकलम. . .


पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडियो

काठमाण्डौ असोज ९ । २०६६ मा निर्माण सुरु भएको दोभान तमोर नदी माथिको पुल १० वर्ष पछि सञ्चालनमा आएको छ । सोमबार देखि पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडिएको छ । ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्षले जानकारी दिएका छन् । पुल बनेसँग. . .


नोबेल अस्पतालको बेलबारीमा निःशुल्क शिविर,पाँच सय बिरामीको उपचार

विराटनगर, ९ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत . . .


बिराटनगरको जेनिथ कलेजको कार्यकारी अध्यक्षमा चौधरी

विराटनगर, ९ असोज । जेनिथ इन्टरनेशनल कलेज विराटनगरको कार्यकारी अध्यक्षमा दुर्गानन्द चौधरी नियुक्त हुनु भएको छ । नवनियुक्त अध्यक्ष चौधरीले सोमबारबाट पदभार ग्रहण गर्नु भएको हो । कलेजमा उहाँलाई कार्यकारी निर्देशक सीए अश्विनी बंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, प्रा.डा. सदेह हमाले, किरण आचार्यले स्�. . .


आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं, ९ असाेज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व . . .


पाँच किलाे गाँजा सहित दुईजना पक्राउ

धनकुटा, ८ असाेज।धनकुटा जिल्लाको, धनकुटा नगरपालिका-९ बाट प्रहरीले ५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाको त्रिवेणीबाट मुलघाट तर्फ जाँदै गरेकाे गरेको बा ५८ प ८२३९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार सागुरीगढी गाउपालिका-९ बस्ने बर्ष ३२ को नविन राई र सोही स्थान �. . .


तास खेलिरहेको अवस्थामा १२ जना प्रहरीद्वारा पक्राउ

झापा, ९ असाेज। झापाको मेचीनगर-१० बाट तास खेलिरहेको अवस्थामा १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय नारायण गुरुङको घरमा तास खेलिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । झापाको मेचीनगर-१० बस्ने बर्ष ४० को हर्क राई, बर्ष ४५ को रुमार बस्नेत,. . .


विराटनगरमा करले वडा अध्यक्षलाई कचकच, भन्छन्, ‘जनतामा कर शिक्षाको कमी भयो’

विराटनगर,  ९ असोज । आगामी दिनमा करलाई आम्दानीको आधारमा कर बर्गिकरण गरेर मात्र तय गरिनु पर्ने वडा अध्यक्षहरुले बताएका छन् । क्षेत्रगत रुपमा जनताको आम्दानीका आधारमा करलाई अनुवार्य गरेर बर्गिकरण गर्ने हो भने करको समस्या समाधान हुने उनीहरुको भनाइ छ । करको दर भन्दा पनि दायरा बढाउने, कर तिर्नको लागि सहज वा�. . .