समाचार

जिशिअ मोरङलाई दुर्ववहार गरेको विरोधमा कामकाज ठप्प 

विराटनगर माघ १४, मोरङका  जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई आफ्नै कार्यकक्षमा विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनले दुर्ववहार गरेको विरोधमा कार्यालयका कर्मचारीले कामकाज  ठप्प पारेका छन् । जिशिअ खनालले पारदर्शी काम नगरेको भन्दै विद्यार्थीहरुले कालोमोसो दलेका थिए । ज्ञाप. . .


लेटाङमा आगलागीबाट २ लाख बराबरको क्षति

मोरङ, माघ १४ मोरङको लेटाङभोगटेनी-७ स्थित बिरन बस्ने भाईकाजी न्यौपानेको ग्वलीमा विहीबार आगलागी भएको छ। राती ११ बजेतिर अचानक लागेको आगोले उनको काठको बेरा ,टिनको छानो भएको एक तले ग्वाली तथा काठपात, पराल र ग्वालीमा राखेको मे ७ प २४६७ नम्बरको मोटरसाइकल समेत जल्दा २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इ. . .


शिक्षकबाट यातना पाएका विद्यार्थी अस्पतालमा

पाल्पा,  भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु प¥यो । मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी. . .


विराटनगर-२० बाट लागुऔषधसहित एक पक्राउ

मोरङ, माघ १३ मोरङको विराटनगर-२० बाट प्रहरीले बुधबार लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने कृष्ण मंग्राती रहेका छन् मंग्रातीलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले भारतको जोगबनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो। प्रहरीले �. . .


युथ फर ब्लडलाइ रेडक्रसको सम्मान

बिराटनगर माघ १३ , मोरङ जिल्लामा सबै भन्दा बढि रक्तदान गराउने संस्थाको रुपमा युथ फर ब्लड लगातार तेश्रो वर्ष पनि सम्मानित भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा एक कार्यक्रम बिच आज युथ फर ब्लडलाइ उक्त सम्मान गरेको हो । गत आर्थिक वर्षमा सबै भन्दा बढि ७ सय ७९ युनिट रक्तदान गरेको युथ फर ब्लडलाइ स्व. . .


जीवन बिकासका कर्मचारीमाथि कर्सियामा गोली प्रहार

बिराटनगर माघ १२ , जीवन बिकासका कर्मचारी घनश्याम बरदारमाथि मोरंगको कर्सिया पुल छेउमा आज गोली प्रहार भएको जानकारी आएको छ । पैसा कलेक्सन गरेर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको जीवन बिकासका एक कर्मचारी रोहित भण्डारीले आएअर बिराटनगरलाई टेलिफोनमा जानकारी दिएका छन् । घाइते बरदारलाई अहिले बिराटनगरस�. . .


मोरङ पब्लिक स्कुल टंकीमा खेल सप्ताह शुरु

बिराटनगर माघ १२ , मोरङको टंकीसिनवारीस्थित मोरङ पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । माघ ११ देखि १४ गतेसम्म स्कुलमा खेलकुद सुरु हुन लागेको शिक्षक रोशन दाहालले जानकारी दिए । उक्त खेल सप्ताहमा विद्यार्थीलाई विभिन्न खेलहरु खेलाइने दाहालले बताए । विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि ख�. . .


विराटनगरका ठुला व्यवसायिक प्रतिष्ठानमा राजश्वको छापा

विराटनगर माघ १२ , राजस्व अनुशन्धान विभागको काठमाडौंको टोलीले सोमबार विराटनगरका ठुला व्यापारीक प्रतिष्ठानमा छापा मारेको छ । राजश्वले छापा मारेर ती प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको थियो । विराटनगरको एशियन थाई फुड्स , स्वदेशी साबुन , आनन्द इट्टा , सेन्चुरी मसला लगायतका प्रतिष्ठानमा छापा मारेको थि�. . .


विराटनगरमा माघ १५ देखि नाटक झ माने झण्डा प्रदर्शन हुँदै

विराटनगर माघ ११ , युवा नाटक निर्देशक तथा कलाकार राम भजन कामतको निर्देशनमा तयार भएको नाटक "झ माने झण्डा" आगामी माघ १५ गतेदेखि विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ । उक्त नाटक माघ २३ सम्म दैनिक साझ ४ बजेदेखि मञ्चन हुने निर्देशक कामतले जानकारी दिए । नाटकले राष्ट्रियता तथा मेलमिलापको संदेश बोके�. . .


विराटनगरमा काटेर झुन्ड्याएको अवस्थामा शव फेला

बिराटनगर माघ ११, विराटनगर कन्चंबारीस्थित गङ्गा मेमोरिल स्कुल छेउमा एक व्यक्तिको शब फेला परेको छ ।  स्थानीयवासीका अनुसार उक्त शब बल्लब घिमिरे को रहेको जानकारी आएको छ । घरमा कोहि नभएको बेला आफ्नै घरमा काटेर झुन्ड्याएको अवस्थामा फेला परेको जानकारी आएको छ। घटनाको प्रकृति हेर्दा स्थानीयवासीले उक्त घटना. . .


बिराटनगरमा जारी क्रिकेटमा विनायकलाई सफलता

विराटनगर, माघ ११,  विराटनगरमा जारी विष्णु माझि मेमोरियल २०—२० क्रिकेट प्रतियोगिताको  सोमबार भएको खेलमा विनायक सेकेन्डेरी स्कूल विजयी भएको छ । जहदा क्रिकेट क्लब विराटनगरको आयोजनामा भएको खेलमा विनायक स्कूलले ग्यालेक्सी पब्लिक स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको ग्यालेक्सीले न�. . .


बरगाछीमा मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते

बिराटनगर माघ ११ , मोरङको विराटनगर स्थित बरगाछीमा को १६ प ९१७७ नम्बरको मोटरसाइकल र BR11Z 1660 नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्। घाइते हुनेमा भारतीय मोटरसाइकल चालक भारत लकितराई-५ बस्ने २४ बर्षिय हर्जे सिँह, पछाडी सवार भारत समस्तिपुर-६ बस्ने २३ बर्षिय भन्गेश कुमार र ९१७७ का चालक मो. . .