मोरङ, माघ ५ मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ। को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्. . .
विराटनगर माघ ६ , विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको" अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हाजीरीजवा प्रतियोगीता" को तेश्रो दिनको दुई सेमिफाईनल खेलहरु वुधबार सम्पन्न भएको छ। बुधबार भएको खेलहरु मध्ये पहिलो सेमिफाईनलम�. . .
भोजपुर, माघ ५ भोजपुरको जरायोटार ३ मा बुधबार सहचालकले चलाएको टिपरले किचेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमश्री क्रशर उधोगको बा २ क १०८५ नम्बरको टिपरका चालक भोजपुर याकुविर्ता १ बस्ने टेकबहादुर भुजेल रहेका छन। बुधबार बिहान ढुङा लोड गर्नकालागी सह-चालक दशरथ कटुवालले टिपर ब्याक गर्दा पछाडी उभिएक�. . .
५ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता बुधबार भएको खेलमा महेन्द्र मोरङ कलेज विजयी भई फानलमा पुगेको छ । बुधबार भएको खेलमा महेन्द्र मोरङ कलेजले डिग्री कलेजलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .
बिराटनगर माघ ५ , अमेरिकी दूतावासको बुक बसले यही माघ ७ गते देखि २१ गतेसम्म विराटनगरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । बुक बसले कार्यक्रम आयोजना गर्ने क्रममा मोरङ्ग उद्योग वाणिज्य संघ अन्तर्गत रहेकोे अमेरिकन कर्नरसँग पनि सहकार्य गर्दै विराटनगरका विद्यालय र कलेजहरूसँग काम गर्नेछ । उक्त कार्�. . .
दमक, ४ माघ । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार �. . .
सप्तरी,माघ ५ सप्तरीको कन्चरुप नगरपालिका ११ मा मंगलबार रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ७ प १७९१ नम्बरको मोटरसाइकल कन्चनरुप-११ मा साँझ ६ बजेतिर अगाडी रोकी राखेको नम्बर खुल्न नसकेको ट्याक्टरसंग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइ�. . .
४ माघ, विराटनगर ÷ पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता मंगलबार भएको खेलमा कान्तिपूर कलेज विजयी भई फानलमा पुगेको छ । आज भएको खेलमा कान्तिपूर कलेजले पूर्वाञ्चल मेनेजमेन्ट कलेजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्या�. . .
विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको "अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हारीजवाफ प्रतियोगीता" को तेश्रो दिनको दुई क्वाटरफाईनल खेलहरुमा विकेभीएम, मोर्डनईरा र एसओएस ईटहरी र जेसीज स्कुल, मंलगवामसेमिफाईनलमा पुग्न सफल �. . .
ताप्लेजुङ, माघ ४ ताप्लेजुङको दोभाने ८ मा भरुवा बन्दुकको छर्रा लागेको अवस्थामा एक युवकको शव फेला परेको छ। दोभाने ८ स्थित फेदी जंगलमा सोमबार दिउँसो स्थानिय २६ वर्षिय योगेन्द्र राईको गर्धनमा छर्रा लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो। घटनास्थल नजिकै बाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको छ। घट�. . .
३ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता सोमबार भएको खेलमा डिग्री कलेज विजयी भई सेमिफानलमा पुगेको छ । आज भएको खेलमा डिग्री कलेजले हिमालय दर्शन कलेज ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रील�. . .
बिपिन आचार्य/बेलवारी नेपाली मन नेपाली साङगितिक क्षेत्रका ढुकढुकी एक हुनाहार नक्षेत्र चर्चित सबैका प्रिय पप एव र्यापर गायक यमबुद्ध(अनिल अधिकारी)को निधनको खबरले नेपाली साङगितिक क्षेत्र लगायत सम्पुर्ण युवा पुस्ता नेपाली शोकमा डुबेका छन्,उनको सम्झनामा मोरङको बेलवारी २ का युवाहरु को समूह बेल्ज गाईज ना. . .