समाचार

मोटरसाइकलको ठक्करबाट बालक घाइते

मोरङ, माघ २०  मोरङको ईटहरा-२ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा ईटहरा-२ बस्ने कोपिला न्यौपानेको ७ बर्षिय छोरा अंजल न्यौपाने रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जांदै गरेको मे ५ प ८१२६ नम्बरको मोटरसाइकलले दिउँसो १२ बजेतिर बाटोमा हिड्दै गर्दा ठक्कर दिएको थियो। घा�. . .


हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेल नतिजा

विराटनगर÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेलमा क्रिकेटमा कान्तिपुर र अर्किड, फुटबलमा ग्रिनल्याण्ड, कोबास, अन्नपूर्ण र मेरिल्याण्ड विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा क. . .


पञ्चमीमा बालवालिकालाई अक्षरारम्भ

विराटनगर÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर बुधबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ६३ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएका स्�. . .


‘नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना’ – मन्त्री शाही

उर्लाबारी,माघ २०  गते । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ । बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो । मन्त्री शाहीले मन्त्री भएको चार मह�. . .


मोर्डन इरामा आजबाट मन्टेश्वरी कक्षा सुरु हुदै

विराटनगर माघ १९, विराटनगरस्थित मोर्डन ईरा स्कुलमा आज सरस्वती पुजाको अवसरमा बालबालिकाको लागि मन्टेश्वरी कक्षा सुरु हुने भएको छ । यसअघि कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुदै आएको उक्त स्कुलले अब मन्टेशवरी बिधिबाट पनि कक्षा संचालन गर्ने भएको स्कुलले जानकारी दिएको छ । बिराटनगरमा मन्टेश्वरी पढाइ हुने स्कु�. . .


नायक अनुप बिक्रम कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउदै

विराटनगर माघ १९ , पुर्वाञ्चलमा जारी कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउने भएका छन् । म्यान हन्ट इन्टरनेसनलका विजेता शाहिले हसियाँ , वीर विक्रम , किगं जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन पहिलोपटक विराटनगर आउन लागेको कलेज प्रिन्सका कोरियोग्राफर सा�. . .


भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

भोजपुर, माघ १७ स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन न�. . .


हिसान स्पोर्टस् मिट अन्तरगत सोमबारका खेल नतिजा :

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत सोमबार भएको छात्र भलिबलमा मोर्डन एरा र कोबास, छात्रा भलिबलमा अरनिको र रेडस्टार । क्रिकेटमा भानु र अरनिको तथा फुटबलमा मोर्डन एरा, सिटी, कोबास र सिद्धार्थ विजय भएका छन् । सोमबारको डिपिएसको खेल मैदानमा �. . .


मोरङ सिजुवामा मोटरसइकको ठक्करबाट एक घाइते

बिराटनगर माघ १८ , मोरङ सिजुवा-५ स्थित कादुपाडामा सोमबार बिहान १०:३० बजे नम्बर खुल्न नसकेको कालो होण्डा साईन मोटरसइकको ठक्करबाट सोही ठाउँकी पैदलयात्री कामीनी राजबंशी घाइते भएकी छिन। घाइते महिलालाई उपचारकालागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ। दुर्घटनमा संलग्न मोटरसाइकलसहित चालक फरार भएकाले प्�. . .


बाबुलाई छुरा प्रहार गरी फरार पक्राउ

सुनसरी, माघ १८  सुनसरीको धरान-१५ पतन्जली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान ८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। �. . .


खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते

बिराटनगर माघ १७ , सुनसरीको खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ । पूर्वक्�. . .


लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

माघ १७ सुनसरीको खनारमा हुँदा ३ जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक गोली चल्दा लागूऔषध कारोबारी घाइते भएका हुन् । घाइते हुनेमा लागूऔषध कारोबारी मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार�. . .