विराटनगर, २ असार । ६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजारको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ । बिहिवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकल हलका संचालकलाई शुक्रवार प्रहरीले सार्बजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो ।. . .
विराटनगर १ असार । समाजमा पुरुष प्रधान हुनु र महिलाले घरेलु कामको जिम्मेवारी बहन गर्नु पर्ने भएका कारण महिलाको राजनीतिमा सहभागीता कमी देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा शुक्रबार आयोजना गरेको ‘महिला अधिकार निर्णायक तह र राजनीतिमा सहभागीता सन्दर्भमा आयोजित जिल्. . .
विराटनगर १ असार । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत स्व. छात्रा सगुन राईको स्मृति कोषबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृती प्रदान गरिएको छ । स्वर्गिय सगनु राईका परिवारले कलजेमा शुक्रबार एक कार्यक्रमको आयोजना सगुन स्मृति छात्रावृती पुरस्कारबाट विज्ञान रसायन शा�. . .
कास्की । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी रञ्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल घाइते भ�. . .
प्रेम देवान आवर विराटनगर डट नेट । आगामी असार ८ गतेबाट देशभर एकै साथ प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ टिम यतीबेला देश दौडाहमा निस्किएको छ । चलचित्रका नायक नायिका सहित चलचित्रको प्रोमोसनको लागि निस्कीएको टोली शुत्रबार विराटनगर आईपुगेको छ । विराटनगर आईपुगेर पत्रकारहरुसँग चलचित्रको �. . .
काठमाडौं, १ असार । नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्ताहरुलाई त आफूले बनाएको अवधारणा उचित लाग्छ नै। तर, विश्वका दिग्गज प्रतिलिपि अधिकार अभियन्ताहरुले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सराहना गरेका छन् । प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रश. . .
सुमन सुस्केरा विराटनगर, १ असार । एक नम्बर पूदेश सरकारले आर्थिक बर्ष २०७५-७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्बजनिक भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७५÷०७६को बजेट प्रस्तुत गर्दै भौतिक पुर्बाधारमा ९अर्ब ५० करोडको बजेट बिनियोजन गरेका छन�. . .
राजविराज, असार १। सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश�. . .
इलाम ,असार १ । इलाम जिल्लाको जीपुरमा आज विहान बाबुले छाेरालार्इ खुकुरी प्रहार गरेका छन् । देउमाई नगरपालिका-९ जीतपुर निवासी टेक बहादुर लिम्बुलाई आफ्नै बाबु यम बहादुर लिम्बुले खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहार गर्दा छाेरा टेक बहादुर गम्भीर घाईते भएका छन् । ६५ बर्षिय बाबु यम बहादुर लिम्बुले घराय. . .
इटहरी असार १ । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले. . .
बिराटनगर असार १ , नेपाली कथानक चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ" को प्रमोशनका क्रममा चलचित्रको टिम हाल बिराटनगर आएको छ । बिराटनगरमा नायक मनिष सुन्दर श्रेष्ठ , नायिका द्वय मलिना जोशी , नन्दिता के. सी. तथा निर्माण युनिटकाले आज बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजमा बिद्यार्थीमाझ चलचित्रको प्रमोशन �. . .
बिराटनगर असार १ , बिराटनगरलाई क्रिकेटको सहर पनि भन्ने गरिन्छ , किनभने बिगतमा बिराटनगरले धेरै रास्ट्रिय स्तरका खेलाडी देशलाई दिएको छ । बिराटनगरका क्रिकेट प्रेमीको लागि खुसीको खबर आएको छ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार आयोजाने हुदैछ । लियो क्लब अफ बिराटनगर यु�. . .