झापा, २० कात्तिक । पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया समुदायले हुक्काहुक्की पर्व मनाएका छन्। पितृहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष तिहारको बेला यो पर्व मनाउने गरिन्छ। गौरादह–८ स्थित वैरातीमा सामुहिक रुपमा हुक्काहुक्की पर्व मनाइएको छ। कोच समुदायहरुले पुर्खाहरुको सम्झनामा दादो, दादी हु�. . .
सिरहा, २० कात्तिक । श्रीमानले मलेसियामा दोस्रो विवाह गरेपछि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् । झण्डै १५ वर्षदेखि मलेसियामा रहँदै आएका ३८ वर्षीया श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन युवतीसँग बिहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । झ�. . .
विराटनगर, २० कात्तिक। मोरङका बिभिन्न स्थानबाट जुवा खेल्दै गरेको अबस्थामा १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ कोशी अंचल अस्पतालको पछाडी रहेको सवारी साधन पार्किङ गर्ने ठाउमाबाट ४ जनालाई पक्राउ गरेको हो । रूमाल ओछ्याई जुवा तास खेलिरहेको अवस्थामा �. . .
काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन् । सभापति देउवाले मंगलबार (आज) बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न. . .
काठमाडौं, २० कात्तिक । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समित. . .
काठमाडौँ, २० कात्तिक । तिहारको दोस्रो दिन मंगलबार घरघरमा कुकुरलाई मीठामीठा खानेकुरा दिएर पूजा गरी कुकुर तिहार मनाईँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारम�. . .
प्रेम देवान । विराटनगर, १९ कातिक । विराटनगरको नमस्कार होटलमा भएको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को उपाधी विराटनगरकी सुधा श्रेष्ठले हात पारेकी छिन् । मञ्जिना मुभि क्रिएसनले आयोजना गर्दै आएको दोस्रो संस्करणको मिस नेवाको उपाधीसंगै सुधाले ५ लाख बराबरको जीवन विमा प्राप्त गरेकी छिन् । त्यसैगरी मिस �. . .
विराटनगर , १९ कातिक । अवैध रुपमा भारतबाट लुकाईछुपाई प्रतिवन्धित पटका ईलाका प्रहरी कार्यलय बुधनगर प्रहरीले नियन्त्रणामा लिएको छ । ईलाका प्रहरी कार्यलय बुधनगरबाट खटिएको विशेष प्रहरीको टोलीले बुधनगरमा निर्माणधीन रेलमार्गबाट विभिन्न व्याक्तीहरुले साईकलमा लुकाईछिपाई ल्याउदै गरेको पटका बरामद गरेको ब. . .
विराटनगर, १९ कात्तिक । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने मध्यका नाईके सत्य नारायण पोद्दार पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पोद्दार सहित १६ जनालाई जिल्ला अदालत मोरङमा आईतवार अभियोग दर्ता गराएकोमा आज त्यस बारेमा निर्णय दिँदै जिल्ला अदालत मोरङले पोद्दारले ७ ज. . .
डोल्पा, १९ कात्तिक । डोल्पाको दुनैबाट जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदिमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम कुमार सुवेदीले जानकारी दिए । दुर्घटनाम�. . .
मोरङ, १९ कात्तिक । मोरङको लेटाङ नगरपालिका-४ गंगे चौकबाट सोमबार प्रहरीले अन्दाजी ५ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको छ । लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो । बिहान सवा ५ बजे बरामद गरिएको उक्त मदिरा स्था�. . .
विराटनगर, १९ कात्तिक । पुर्बकी कलाकार तथा दोहोरी गायिका गंगा गौतम आचार्यको तिहारको गित ‘देउसी भैलो’ साबैजनिक भएको छ । ईटहरीलाई कर्मथलो बनाएकी गायिका गाैतमले हरेक बर्ष तिहारको रमाईलो समझमलाई थप रमाईलो पार्न ‘देउसी भैलो’ सार्बजनिक गरेकी हुन । उनले ल्याएको गित ईटहरीमा नै छायाँङकन गरिएको भएपनि यो गितले. . .