समाचार

बिराटनगरमा “होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट” सञ्चालनमा

विराटनगर असार १७ प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा होटेल व्यवसायमा ठुलो लगानी हुने क्रम जारीरहेको छ । बिभिन्न मलसंगै रेस्टुरेन्ट तथा होटेलहरु खुल्ने क्रम दिन प्रतिदिन बढिरहेको अवस्था छ  । यस्तै , भर्खरै विराटनगरमा ‘होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट’  सञ्चालनमा आएको छ । विराटनगर-६ महावीर चौकमा र. . .


सय दिनमा ‘शत्रु गते’, १२ करोडको व्यापार

काठमाडौं, १७ असार । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा नि�. . .


ट्याक्टरको ठक्करबाट पाँच जना घाइते

उदयपुर,  १७ असार।  उदयपुरको त्रियुगा नगरपालिका २ सनुवा चौकमा ट्याक्टरले ठक्कर दिँदा पाँच जना घाइते भएका छन। घाइते हुनेमा त्रियुगा नगरपालिका २ बस्ने बर्ष ४३ की पूर्णकला राउत, सोही ठाउँकी २९ वर्षकी कुमारी राउत, उनकी छोरी बर्ष ५ की अंकिता राउत, वर्ष १५ की रमा राउत र त्रियुगा-३ बस्ने बर्ष २७ की सिता राउत छन। स. . .


पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए : डा. केसी

जुम्ला, १७ असार ।  अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन शुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत लिएर उनीहरूमाथि नै बेइमानी गरिएको छ । एकातिर सरकारी स्वास्थ्य संस्थाहरू धराशयी बनाइँदै �. . .


विराटनगरमा एक सय पचास लिटर घरेलु मदिरा बरामद

 विराटनगर,१७ असार। इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका १६ दरैया बस्तीबाट  एक सय पचास लिटर घरेलु मदिरा बरामद गरेको छ। घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले चेकजाँचका कक्रममा दरैयाबस्तीमा रहेका ६-७ बटा घरमा घरेलु रक्सी उत्पादन गरेको भेटिएपछि तयार गरि राख. . .


नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा

काठमाडौं, १७ असार । चालु  आर्थिक वर्षमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाले गएको साउनदेखि असारसम्म विश्वका ७२ देशमा नेपाली विद्यार्थी पुगेको जानकारी दिएको हो । यो अवधिमा ६२ हजार २ सय  विद्यार्थीले पढ्नका लागि स�. . .


दक्षिण अमेरिकी महारथी उरुग्वेद्धारा युरो च्याम्पियन पोर्चुगल २–१ गोलले पराजित

१७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । फ्रान�. . .


कोशी परियोजनामा भारतीयको मनोमानी, विराटनगरको सम्पर्क कार्यालय नाम मात्रको

विराटनगर, १७ असार । नेपाल– भारत कोशी सम्झौताको प्राबधान बिपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले काम गर्दै आएका छन् । सप्तकोशी नदीमा हुने सम्पुर्ण कामको विवरण राख्न मोरङको बिराटनगरमा स्थापित कार्यालयलाई जानकारी नदिई भारतीय पक्षले परियोजनाको काम अघि बढाउने गरेको पाईएको छ। सम्झौता अनुसार सन १९५५. . .


सरकार तानाशाही र निरंकुशतातर्फ उन्मुख– कांग्रेस नेता रिजाल

विराटनगर, १७ असार । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसदका हरेक समितिमा प्रमुख प्रतिपक्ष दलको सहभागिता संविधानमै उल्लेख भए पनि सत्ताधारी दल एकलौटी ढंगबाट अगाडि बढ्न खोजेको आरोप लगाएका छन् । सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले कांग्रेसले संसदीय समितिमा अंश खोजेको भनेर दिएको अभिव्य. . .


विराटनगरका कलेजमा प्रवेश परिक्षा दिने विद्यार्थीको भीड

विराटनगर, १६ असार । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शनिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा दुवै संकायका गरी १ हजार १ सय ५७ जना विद्यार्थीले गरीक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार २ सय ५० सिट भ. . .


विराटनगरका १०८ ब्राह्मणलाई भोजन, मेयरद्धारा उद्घाटन

विराटनगर १६ असार । बैदिक कर्मकाण्ड परिषद नेपालले विराटनगरका ब्राह्मणहरुलाई दही चिउरा भोजन गराएको छ । पाणीनी गुरुकुलमा शनिवार आयोजित कार्यक्रममा विराटनगरका १०८ ब्राह्मणहरुलाई भोजन गराएको थियो । हिन्दु धर्म, संस्कारमा ब्राह्मण भोजन,नवकन्याहरुको पँुजालाई महत्वकारुपमा लिइन्छ । उक्त कार्यक्रममा विर. . .


‘विराटनगरमा निर्माणाधिन तारिणीप्रसाद कोईराला संचारग्राम ईतिहाँसको धरोहर‘

विराटनटगर, १६ असार । सुचना प्रविधि तथा संचारमन्त्री गोकुल वासकोटाले निर्माणहुदै गरेको तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागि ऐतिहासिक धरोहर भएको बताएका छन् । उनले यो काममा सम्झौता नगरी तोकिएकोको समयमा सम्पन्न गर्न आग्रह गरे । रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोगमा विराटनगर ४ खार्�. . .