प्रेम देवान आवर विराटनगर विराटनगर, २६ साउन । गत बुधबार विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने थुप्रो मृत अवस्थामा फालेको भन्दै महानगरले कारबाही प्रक्रिया अगाडी बढाएको छ । । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालिका ा कर्मचारीले बुधबार �. . .
लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए । सदाको शव पोष्टमार्टमका लागि लह�. . .
बिबेक दाहाल , विराटनगर साउन २६ , क्रिकेटको जुनुन भएपछि जस्तोसुकै कठिन बाटो पनि पार गर्न खेलाडी तयार हुन्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानक�. . .
इटहरी साउन २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । पुरानो अस्पत�. . .
विराटनगर साउन २६ । विराटनगरका तीनवटा अस्पतालभित्र सञ्चालित फार्मेसीलाई नक्कली औषधि बिक्री प्रकरणमा मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा नक्कली र दर्ता नभएको औषधि फेला परेका तीनवटा फार्मेसीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले मुद्दा चलाउने तयारी गरेको हो । क्षेत्�. . .
बिराटनगर साउन २६ , दुहबी जेसिसको साप्ताह कार्यक्रम अन्तर्गत शुक्रबारबाट विभिन्न् कार्यक्रम सुरु भएको छ ।शुक्रबार आयोजनामा भएको सामाजिक संजालको सहि प्रयोगबारे बिराटनगरस्थित ओबी मिडिया प्रालिका निर्देशक सरोज कार्कीले कार्यक्रममा उपस्थित बिद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए । उनले युवाहरुलाई �. . .
इटहरी साउन २६ । इटहरीमा ९ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १७ स्थित गैसारमा बिहिबार राती बालिकालाई जवरजस्ती गरेको आरोपमा इटहरी १४ का २१ बर्षिय मोहमद इरफानलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । छिमेकी घरमा सुतिरहेकी ति बालिकालाई इरफानले बलात्कार गरेको पिडि�. . .
इनरुवा साउन २६ । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् । भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो । श्रीमान् र उनका ब. . .
काठमाडौँ, साउन २६ गते । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् . . .
मोरङ, साउन २६ गते । मोरङ जिल्लाको केराबारी गाउँपालिका-८ स्थित खदम खोला र लेटाङ नगरपालिका-६ स्थित चिसाङ खोलाबाट नदीजन्य पदार्थ दोहन गर्ने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको गस्ती टोलीले साउन २४ गते बिहिबार साँझ ६ बजे केराबारी-८ स्थित खदम खोलाब. . .
संखुवासभा, साउन २६ गते । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-११ स्थित सभाखोलाबाट शुक्रबार दिउँसो १२:३० बजे प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित १ जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा धरानबाट खाँदबारीतर्फ आउँद�. . .
सुनसरी, साउन २६। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१३ र १६ बाट प्रहरीले शुक्रबार दिउँसो १:३० बजे ११७ एम्पुल लागूऔषध टिडिजेसिक र ६६९ पिस बिभिन्न खाले ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपनगरपालिका-१३ स्थित अमरबस्ती बस्ने गोविन्द मगर र धरान उपमहानगरपालिका-१३ घर भई धरान-१६ �. . .