समाचार

अझै रोकिएन सुन तस्करी : ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले नागढुंगा चेक प्वाइन्टमा चेकजाँच गर्दा गाडीभित्र लुकाएर राखेको अवस्थामा सुन बरामद गरिएको हो । भारतको मम्पराका १९ वर्षीय दिपककुमार मोर्रे र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगरका २३ वर्षीय . . .


माइतीघरबाट विवेकशील साझाका संयोजकसहित प्रदर्शनकारी पक्राउ

काठमाडौं, १६ असार । काठमाडौंको माइतीघर मण्डलालाई सरकारले विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शनमा उत्रेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले थापा सह�. . .


मौसमविद् भन्छन् – मनसुनी वर्षा हुन्छ, आत्तिनु पर्दैन

काठमाडौँ, १६ असार । असार १५ गते राष्ट्रिय धान दिवस किसानले धान रोप्ने मुख्य दिन पानी नपरेर किसान चिन्तित भए पनि मौसमविद्ले भने यो वर्ष पनि अपेक्षित रूपमै वर्षा हुने बताएका छन् । ‘प्रि–मन्सुन’को अन्त्यतिर निकै वर्षा भएकाले रोपाईँ भएका केही खेतमा खडेरीले रोपो मर्ने हो कि भन्ने चिन्ता किसानमा छ । तर मौस�. . .


आवर बिराटनगर डट नेटको ७ औ बर्षिक उत्सव, नागरिक पत्रकारलाई सम्मान

विराटनगर, १५ असार । एक नम्बर प्रदेशकै पहिलो अनलाईन आवर बिराटनगर डट नेटले आफ्नो ७ औ बर्षिक उत्सव भब्य रुपमा मनाएको छ । आज आफ्नै कार्यालयमा आयोजित ७ औ बार्षिक उत्सवको अवसरमा ३ जना कर्मचारी तथा नागरिक पत्रकारिताको अभ्यासमा सहयोग गर्ने अभियान्तालाई सम्मान गरिएको हो । यसैबिच आवर बिराटनगरले यस बर्षदेखि नाग. . .


विराटनगर महानगरले मनायो धान दिवस

विराटनगर १५ असार विराटनगर महानगरपालिकाले धान दिवस मनाएको छ । महानगरस्थित वार्ड नं १९ थानगाछीमा शुक्रवार मेयर भीम पराजुलीले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । मेयर संगै मोरङ्ग व्यपार संघका अध्यक्ष पवन सारडा, वार्ड अध्यक्षहरु उद्धव अर्याल, कुमार पोखरेल, बद्री सरदार,तिर्थेन्द्र न्यौपाने ,. . .


विषाक्त जंगली च्याउ र तरकारी खाँदा झापामा १५ जना बिरामी

झापा, १५ असार।  विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ �. . .


विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी(भिडियो सहित)

प्रेम देवान, विराटनगर, १५ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि ब्यवस्था विभागले विराटनगर ७ मा रहेको एक आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ ।सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछ. . .


स्थानीय तहको एक बर्षः विराटनगर महानगरको करको दायरमा बृद्धी, राजश्वको दर दोब्बर बढी

विराटनगर, १५ असार । निर्वाचन सम्पन्न भएको एक बर्षपछि बिराटनगर महानगरपालिकाको २१ वटा कानुन निर्माण भएको छ । महानगरले भिन्न भिन्न ऐन, कानुन, नियमावली र कार्यबिधि पारित गरेको हो । स्थानीय सरकारको रुपमा रहेको एक नम्बर प्रदेशको एक मात्र महानगर पालिकाले आफ्नो अधिकार क्षेत्रका कानुन निर्माणमा ढिलाई गर्दै आ�. . .


आज असार १५ : सरकार दिवस मनाउदै, विराटनगरमा किसान मल खोज्दै

विराटनगर, १५ असार ।  मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रसायनिक मल अभाव भएको छ । गत बर्ष भरी भराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष थोरै मात्र मल छ । अहिले रोपाईको सिजनमा धमाधम बितरण गर्नुपर्ने डिएपी मल समयमा नै उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । गोदाममा म�. . .


पुर्वान्चलको पहिलो अनलाइन आवर बिराटनगर सातौ बर्षमा प्रवेश

बिराटनगर असार १५ , सन २०११ सालमा आज कै दिन बिराटनगर स्थित पत्रकार महासंघको हलमा दही चिउरा खवाएर सुरु गरिएको बिराटनगरको पहिलो अनलाईन पत्रीका ” आवर बिराटनगर डट नेट” ले आजबाट सातौ औ बर्षमा पाइला टेकेको छ ।  बिराटनगर र आसपासका ताजा जानकारी दिदै आएको आवर बिराटनगरले युवालाई लक्षित गरी बिभिन्न सामजिक र मनोरन. . .


झापामा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

दमक। पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँद. . .


झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, असार १५ गते । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालय. . .