समाचार

श्रोत वाँडफाँडमा संघ र प्रदेश विच विवाद, संघको कुरा प्रदेशमा बाँझियो

विराटनगर, ९ वैशाख । करिव १ महिना अघि एकनम्बर प्रदेशका मुख्यमन्त्री काठमाडौँमा थिए । त्यहीबेला एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी प¥यो । वन फडानी ब्यापक भयो भनेर । भर्खरै बनेको संरचनाको कारण के गर्नै नगर्ने भन्ने अन्यौलमा रहेको मुख्यमन्त्री कार्यालयले काम पायो । काम �. . .


भक्तपुरका मेयर माथि साँझ सांघातिक आक्रमण , निजी गाडीमा तोडफोड

भक्तपुर,८ वैशाख  । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ । साँझ ६ बजे आफ्नै घरभित्र प्रवेश गर्दै गर्दा मेयर श्रेष्ठमाथि नचिनेका दुई व्यक्तिले रडले हानेका हुन् । घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले ह�. . .


विराटनगरको नेपाल बजारमा बालबालिकाकोलागि पहिलो पटक यस्तो योजना

प्रेम देवान विराटनगर ८ बैशाख । विराटनगरको महेन्द्र चोकमा रहेको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले बालबालिका लक्षित विराटनगरमै पहिलो पटक गेम जोन ल्याउन लागेको हो । बालबालिकाकालागि विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा . . .


सामुदायिक विद्यालयमा अंग्रेजी मोह विद्यार्थी विभाजोन्मुख,विराटनगरका सामुदायिक बिद्यालय निःशुल्क की सशुल्क ?

विराटनगर, ८ वैशाख । बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक बिद्यालयमा २०७० साल देखि अंग्रेजी माध्यामबाट पढाउन शुरु भएको हो । यहाँको विद्यालयले शुरु गरेको अंग्रेजी माध्याम पोखरिया माध्यामिक बिद्यालय पछिको पहिलो भएको दाबी हुँदै आएको छ । तर यो बिद्यालयमा दुई प्रकारका बिद्यालय पोस�. . .


रङ्गमञ्चमा दीपाको अभ्यास, विराटनगर देखि ग्रामिण वस्तीसम्म दुई हजार बढी अभिनय

प्रेम देवान विराटनगर, ८ वैशाख। जन्मको हिसाव गर्ने हो भने अहिले उनी भर्खर ३० बर्षकी भईन् । नेपाली रंगमञ्चलाई असाध्यै मन पर्ने बिधाको रुपमा लिएकी उनले अहिलेसम्म धेरै रङ्गमञ्चीय अभ्यासहरु गरिसकेकी छिन् । यि कलाकार हुन् बिराटनगर १९ रानीमा जन्मीएकी दीपा पोखरेल । बुबा यज्ञप्रसाद पोखरेल र आमा रेनुका पोखरे. . .


ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाथीभरा पदमार्ग निर्माण गरिने

ताप्लेजुङ, वैशाख ८ गते । ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो । सरोकार केन्द्रल�. . .


धनकुटामा बाँदर आतंक , प्रशासनले धमाधम पक्राउ गर्न थाल्यो बाँदर

धनकुटा । सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ । बाँदर आतंकले जिल्लाका कतिपय स्थानीय तहमा बसाइँ सर्ने अवस्था नै आएको भन�. . .


खोटाङमा बालिका बलात्कारमा संलग्न १५ वर्षीय किशोरलाई ६ वर्ष कैंद सजाय

खोटाङ ।  जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न १५ वर्षीय किशोरलाई ६ वर्ष कैंद सजाय सुनाएको छ ।१० वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा सजायको फैसला सुनाएको हो । २०७४ साल साउन १४ गते बालिका बलात्कार गरेको भन्दै पीडितपक्षले दिएको उजुरीका आधारमा त्यसै दिन पक्राउ परेका बालकलाई जिल्ला न्यायधिश . . .


धनकुटाका बेसी तथा फाँटका कृषक चैते धान लगाउन व्यस्त

धनकुटा । धनकुटाका बेसी तथा फाँटका कृषक यतिबेला चैते धान लगाउन व्यस्त छन् । तर कामदार अभाव, उन्नत जातको बिउ, प्रबिधि ज्ञान सिँचाइ सुबिधा अभावका कारण चैते धान उत्पादन गर्ने कृषक समस्यामा परेका छन् । धनकुटाको सागुरीगणि गाँउपालिका बडा नम्बर ६ सिम्सुवाका कृषक यतिबेला चैते धान लगाउन व्यस्त भएका छन् । तर यो �. . .


विराटनगरसँग जोडिएको दलित मात्र पढ्ने सामुदायिक विद्यालय

विराटनगर, ७ वैशाख विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ �. . .


‘त्रिबिको भिजन’ १० बर्षे योजना तयार गर्न विराटनगरमा छलफल शुरु

विराटनगर, ७ वैशाख ्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत�. . .


स्थापनाकै दिन राष्ट्रिय जनता पार्टी नेपाल ​फुट्यो

काठमाडौं,७ वैशाख  । राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै राजपाका उपाध्यक्षसहितका नेताहरुले राजपा फुटेको घोषणा गरेका हुन् । राजपा नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (लोक�. . .