समाचार

रंगेली एरियाबाट घरेलु मदिरा बरामद 

मोरङ, असार ११ गते। प्रहरीले रंगेली एरियाबाट आइतबार एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ। रंगेली नगरपालिक. . .


विराटनगर महानगरपालिकाको ४ अर्ब ४७ करोडको बजेट यस्तो छ(बिस्तृत विवरण सहित)

विराटनगर, १० असार ।विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्बजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अ�. . .


झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ

विराटनगर, असार १० गते। प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट प्रहरीले लागुऔषध कोरेक्ससहित को १ त ६४२५ नम्बरको ट्याक्टर चालक सुनवर्षी-८ सिक्टी बस्ने सईम मियाँलाई पक्राउ गरेको छ। प्रहरीले को १ त ६४२५ नम्बरको ट्याक्टर�. . .


मोरङको सुन्दरहरैचा नगरपालिकाको बजेट ७९ करोड ११ लाख ६३ हजार

विराटनगर असार १० ,मोरङको सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि ७९ करोड ११ लाख ६३ हजारको आयव्यय वजेट प्रस्तुत गरेको छ ।नगरपालिकाले आइतबार तेश्रो नगर सभामा उपमेयर धना तामाङले सो बराबरको आयव्ययको वजेट प्रस्तुत गरेकी हुन । आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख,. . .


मोरङमा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

मोरङ, असार १० गते । मोरङको तीन स्थानमा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। मोरङ विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएक�. . .


बिराटनगरमा बिद्यार्थीलाई साईबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

बिराटनगर , असार १० गते । विराटनगर-२ स्थित पूर्वाञ्चल व्यवस्थापन कलेजका बिधार्थीहरुलाई साइबर अपराध सम्बन्धि सचेतना प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक सेवा केन्द्र तिनपैनीको आयोजनामा शुक्रबार प्रहरीले कलेजका विधार्थीहरुलाई साइबर अपराध सम्बन्धमा जानकारी गराएका हुन्। कलेज�. . .


बिराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

बिराटनगर असार १० , विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएको छ। आफैले चलाएको को २९ प ४२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अजयको नोबेल अस्पताल विराटनगरम�. . .


झापामा पनि टिपर आतंक : टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते 

झापा, असार १० गते। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलका चालक बुद्धशान्ति- ४ बस्ने २४ वर्षीय लक्ष्मण खतिबडाको घटनास्थलमा नै मृत�. . .


जिल्ला प्रहरी कार्यालय मोरङमा आँखा शिविर सम्पन्न

मोरङ, असार १० गते। जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आँखा शिविर सम्पन्न भएको छ। कोशी अंचल अस्पताल विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो। नेपाल औषधी ब्यवसायी संघको ४५ औं स्थापना दिवश पारेर आयोजित सो श�. . .


विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा !

विराटनगर असार १० । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ । हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । उन. . .


सप्तरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु

राजविराज असार १० । सप्तरीको बोदे बर्साइन नगरपालिका–२ नेंगडामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृृत्यु हुनेमा भारतको विहार राज्य मधुवनी जिल्ला लौकही घर भएकी १५ वर्षीया नसिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मामाघर आएकी उनको पानी तान्ने मोटर जोडेको ट्युबेलमा नुहाउने क्रम�. . .


एक नम्बर प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक पारित

विराटनगर, १० असार । एक नम्बर प्रदेश सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु्र आङ्वोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शि. . .