विराटनगर । प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेको छ । मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ । अर्को सर�. . .
बिराटनगर, ७ बैशाख । झापा र मोरङमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। कोशी राममार्ग अन्तरगत विराटनगरको दुधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको ज्यान गएको छ। कार्कीलाई विराटनगर ४ स्थित दुध फारम अगाडी भ्यानले ठक्कर दिएक�. . .
काठमाडौँ , ७ वैशाख । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन ए. . .
विराटनगर, ६ वैशाख । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारिता र पुस्तक लेखन मार्फत वन्यजन्तु संरक्षणमा योगदान पुर्याए वापत वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षण विभागले पुरस्कृत गर्न लागेको हो । नगद ५१ हजार . . .
विराटनगर, ६ वैशाख । पटक पटक १ नम्बर प्रदेश संसदमा बहसको बिषय बनेको भएपनि सरकारमा आउन नसकेको प्रदेशको स्थायी राजधानी र प्रदशको नामको बिषयमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश नं १ को नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सरकारमा पहिलो पल्ट औपचारिक छलफल शु्रु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिना�. . .
विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .
विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .
विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले बर्थिक सेन्टर सञ्चालनको तयारी थालेको छ । विराटनगर रहेको स्वास्थ्य केन्द्रको भवनबाट महानगरले बर्थिक सेवा सञ्चालन गर्न लागेको हो । विराटनगर १५ मा रहेको अस्पताललाई पनि १५ सैय्याको बनाउने तयारी थालेको महानगरले विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनका. . .
विराटनगर बैशाख ६ , एमआई ब्राण्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सहितको स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा गरेका छन् । विराटनगरका प्रतिष्ठीत व्यवसायीहरु विनितकुमार सारडा, नितेशकुम�. . .
विराटनगर, ६ वैशाख मोरङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना समातिएका छन् । नोवेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थी पक्राउ परेका हुन् । आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि कजेलमा अध्यनरत विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । पिडीतका जाहेरीका अधारमा नोबेलमा एमब�. . .
लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न �. . .
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो । पदयात्र�. . .