समाचार

सर्पले डसेर बिराटनगरका मोहितको निधन

बिराटनगर कार्तिक १३ , बिराटनगर-१६ घर भएका मोहित गौतमको सर्पले डसेर निधन भएको छ । उनी बिराटनगरस्थित सगरमाथा स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए । मामाघर चक्रघट्टीमा रहेका उनको स्थानीय फुटबल खेल हेरेर फर्कने क्रममा सर्पको टोकाइबाट मृत्यु भएको थियो । उनका साथीहरू अनुसार उनि पढाइ साथै खेलकुदमा पनि रुचि राख्द�. . .


सगरमाथा आरोहण गर्ने झापाली युवालाई बिराटनगरमा सम्मान

बिराटनगर कार्तिक १३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल झापा भद्रपुरका अनिश लुइँटेललाई बिराटनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । म्याजिक फुटवेयर र एवान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा लुइँटेललाई सम्मान गरिएको थियो । उनलाई म्याजिक फुटवेयरका  महेश वाहिती तथा एवान �. . .


सोनापुरका किसानद्वारा जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो

सुमन सुस्केरा बिराटनगर, कात्तिक ११ सुनसरीको सोनापुरका किसानले जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गाउँ विकास समितीको कार्यालय सोनापुरले आयोजना गरेको सार्बजनिक सुनुवाईका क्रमममा गाउँ विकास समितिका योजना प्रभावकारी भएको भएपनि किसानलाई आबस्यक प्रबिधि . . .


धरानबाट लागूऔाषध गाँजासहित पक्राउ

सुनसरी, कार्तिक १२ सुनसरीको धरानबाट बिहिबार लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २६ वर्षिया प्रतिमान तामाङ छन्। तामाङलाई अपरान्ह ४ बजेतिर अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले धरान उपमहानगरपालिका ८ बाट पक्राउ गरेको हो। उनलाई हाल थप अनुसन्धान�. . .


रंगेलीमा आगलागीबाट एक घरमा क्षति

मोरङ, कार्तिक १२ मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ। स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ। आगलागी. . .


“सफल हुन काम प्रतिको भोक हुन जरुरी छ” – नवीन रिजाल

बिराटनगर कार्तिक ११, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । रिजालको ग्रुप अफ इन्ड्रस्ट्रिजका निर्देशक नवीन रिजालसंग बिराटनगरका ५० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए। रिजालले आफ्नो व्यावसायिक जिवनको सुरुवात बताउदै १३ वर्षको उमेरमा धानको . . .


प्रेश सेन्टर नेपालको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम

विराटनगर, ११ कार्तिक ÷ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो । यसरी स�. . .


बिराटनगरमा शनिबार अमर युवा क्लबक‍ो सांगीतिक कार्यक्रम हुने

बिराटनगर कार्तिक ११, अमर सेवा समिति अन्तरगत रहेको अमर युवा क्लबको आयोजनामा बिराटनगरमा शनिबार (कुकुर तिहार) को दिन तिहार तथा छठ पर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा संकल्प ब्याण्ड , गायक नितिन गजुरेल लगायत स्थानीय कलाकारको प्रस्तुति हुनेछ । अमर टोलका साथै अन्य युवा कल�. . .


माछा मार्न गएका पुरुष खोलाले बगाएर बेपत्ता

सोलुखुम्बु, कात्तिक ११  सोलुखोम्बुको दुधकुण्ड नगरपालिका-६ स्थित सोलु खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर मंगलबार एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ओखलढुंगा भुसुने घर भइ जिल्ला विकास समिति सोलुखुम्बुका कार्यलय सहयोगी ३० बर्षिय छिरीङ शेर्पा रहेका छन्। उनलाई दिउँसो २ बजेतिर माछा मार्न�. . .


पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण

कविन्द्र शेर्मा , पाँचथर । पहाडी बनोट , प्रशस्त खोलानालाको कारण नेपालमा झोलुुंगे पुलको औचित्य अझै उत्तिकै छ । देशभरका गाउघर भरी सडक संजालको पहुँच पुगेपनि झोलुङ्गे पुल निमार्ण हुने क्रम रोकिएको छैन । पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण भैसकेको छ भने बनिसकेको कतिपय झोलुङ्गे पुल प्रयोगहिन अवस्थाम�. . .


नेपाली युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक भारतीय पक्राउ

झापा , कार्तिक ११ , झारफुक गर्ने बहानामा यौन दुव्र्यवहार गर्ने एक भारतीय नागरिक झापा बिर्तामोडबाट पक्राउ परेका छन् । १२ वर्षकी एक युवतीलाई भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुलले झारफुक गर्ने भनेर दुव्र्यवहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले महमदलाई पक्राउ गरि अनुसन�. . .


बिराटनगरमा गायन प्रतियोगिताको तयारी

बिराटनगर कार्तिक ११, बिराटनगरमा मोरङ जिल्ला स्तरीय गायन प्रतियोगिता हुने भएको छ । सप्तक संगीत कला केन्द्रको आयोजनामा गायन प्रतियोगिता कार्तिक अन्तिमबाट सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १२ वा स्नातक पढिरहेका युवायुवतीले भाग लिन पाउने आयोजकले जानकारी दिए । पहिलो अडिसन बिराटनगर , उर्लाबारी र बिरा�. . .