काठमाडौं, ८ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत �. . .
काठमाडौ, १० वैशाख । निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो । आइतवार साँझ ७ः५० बजेतिर यादवको घरमा बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगे�. . .
विराटनगर, ९ वैशाख । विराटनगरमा टिप्परले स्कुटरलाई ठक्कर दिएको छ । महेन्द्रचौकबाट बरगाछी तर्फ जाँदै गरेको को ३३ प ५१८७ नम्बरको स्कुटारलाई सोही दिसा तर्फ जाँदै गरेको ना७ ख ३२२० नम्बरको टिप्परले विराटनगरको विराटनर्सिङहोम नजिकै ठक्कर दिएको हो । टिप्परको ठक्करबाट स्कुटरको पछिल्लो भागमा क्षती पुगेको छ ।. . .
बैशाख ९, धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै धरानमा हस्ताक्षर अभियान शुरु गरिएको छ । स्थानीय धरान एक्सन ग्रुपले वीपी प्रतिष्ठानको सेवा सुविधा बृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै धरानको भानुचौकमा हस्ताक्षर �. . .
सुमन / प्रेम आवर विराटनगर डट नेट विराटनगर, ९ वैशाख । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गत चैत २ गते दिएको निर्देशन फुकुवा भएको छ । वैज्ञानिक वन ब्यवस्थापनको नाममा अनियमितता भएको, जथाभावी वन फडानी भएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी परेपछि मुख्यमन्त्री राईले वैज्ञानि वन ब्यवस्थापनको न. . .
काठमाडौँ, रासस । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्�. . .
बिराटनगर बैशाख ९, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगर बसपार्कमा चालक/ परिचालक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रहरीले २० जान बस चालक तथा सह-चालकहरुलाई ट्राफिक नियम,चिन्ह तथा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु साथै निषेधित स्थानमा हर्न प्रयोग गर्न नहुने सम्बन्धमा प्रशिक्�. . .
विराटनगर, वैशाख ९ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प�. . .
बनियानी, झापा (रासस)। झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उनका अनुसार रात्रिकालीन उडान. . .
काठमाडौँ, ९ वैशाख। महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई निय. . .
रुकुम, ९ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन . . .
सुनसरी, ९ वैशाख । सुनसरीमा आफ्नै हवल्दारमाथि हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ मनकामना चौकमा गएराती घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथी कुटपिटमा संलग्न तीन मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो । मनकामना चौकमा निशान राई र उनकी पत्नी सरिता राई . . .