समाचार

विराटनगरको युनिट गणपति कटन मिलले २३ बर्षसम्म पनि मजदुरलाई भुक्तानी दिएन (मजदुरका पिडा भाग १)

सुमन सुस्केरा/प्रेम देवान विराटनगर, ४ वैशाख । - यम बहादुर लिम्बुको उमेर ८४ बर्ष भयो । उनले गणपति कटन मिलमा १४ बर्षसम्म नियमित काम गरे। २०३८ साल देखि २०५२ सालसम्म त्यही मिलमा उनको दिनचर्या बित्यो । श्रीमती, छोरी र आफु मिलमा आश्रीत थिए । त्यो बेलामा त छोरीहरु पनि सानै थिए । तर छोरीहरुको पनि पढ्ने बेला हुँदै . . .


आगलागीमा परी खोटाङमा तीन वर्षीय बालकको मृत्यु

खोटाङ, ३ वैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको ज्यान गएको छ । उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । राईका छोरा हिटलरले लाइटर खेलाउने क्रममा अचानक फुसको घरमा आगलागी हुँदा जलेर घाइते भएका बालकको उपचारका लागी विपी कोइ�. . .


विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालय लक्षित वम बिस्फोट, पछाडीको पर्खालमा क्षती

विराटनगर, ३ बैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्पलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कयाम्पको पछाडीको वालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपर. . .


लोकतान्त्रीकलाई कांग्रेसमा विलय गराएका गच्छदारलाई विराटनगरमा कार्यकर्ताले भने ‘खै सम्मानजनक समायोजन ?’

विराटनगर, ३ वैशाख नेपाली कांग्रेसमा गाभिएको नेपाल लोकतान्त्रीक फोरम फेरी पुरानै अबस्थामा आउने हो भन्ने आशंका उब्जीन थालेको छ । आज बिराटनगरमा लोकतान्त्रीका पुराना नेता तथा कार्यकर्ता भेला भएर सहमतिको बिषयमा कुरा उठाउँदै सम्मान जनक स्थानको खोजी गरेका छन् । नेपाल लोकतान्त्रीक फोरमका कार्यकर्ता भेला. . .


सनम शाक्य हत्या काण्ड थप शंकामा , १७ जना प्रहरीको हिरासतमा (नाम सहित)

विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .


बिराटनगरको भाटभटेनीमा ग्राहकको भिड , वैशाखभर छुटको व्यवस्था

नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्यावस्था भएको कारण ग्राहकको ठुलो घु�. . .


उदयपुमा आगलागी हुँदा दुईघर जलेर नष्ट

उदयपुर, वैशाख ३। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट �. . .


विप्लवको धम्कीले वडा कार्यालय नै बन्द,झन्डा गाडेर कार्यालयको साईनबोर्ड कब्जामा

संखुवासभा । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धम्कीका कारण पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् ।नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् । विभिन्न नम्बरबाट फोन गर्दै वडा अध्यक्षला्ई कार्यालय खोले कडा कारबाह�. . .


लहानका कृषक हरिनारायणको गाईपालनबाट राम्रो आम्दानी

लहान, वैशाख ३ गते। दुई दशकदेखि उन्नत खेती गरेर आफ्नो पहिचान बनाउँदै आउनुभएका लहान–२ का कृषक हरिनारायण यादव केही वर्षयता गाईपालनमा होमिनुभएको छ । गाईपालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभएको छ । कृषिमा बीएस्सी एजी गर्नुभएका उहाँले अध्ययनको विषयलाई नै कर्म क्षेत्र बनाउनु भएको छ । धान,गहुँ र तरकार. . .


इटहरीमा मृत अवस्थामा पुरुषको शव फेला

इटहरी।  सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रबि फ्रेस हाउ सञ्चाल. . .


धनकुटाको नमस्ते झरनामा पर्यटकको भिड

धनकुटा, बैशाख ३ । करीब एक दशकअघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटाको नमस्ते झरना अहिले आन्तरिक तथा वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बन्दै गएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नमस्ते झरनाको भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार भएसँगै पर्यटकको चाप बढेको हो । अहिले झरना अवलो�. . .


घर नजिकै रहेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृत्यु 

मोरङ, बैशाख २ गते । मोरङको रतुवामाई नगरपालिका २ मा आइतबर दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर स्थानीय एक बालकको ज्यान गएको छ। रतुवामाई नगरपालिका २ डोरिया बस्ने अदुवा सिंह गनगाईको ६ वर्षका छोरा आवेद सिंह गनगाईको घर नजिकै खेल्नेक्रममा पानी जमेको खाल्डोमा डुबेर आइतबर दिँउसो मृत्यु भएको हो। दिउँसो कर. . .