समाचार

नोबेल अस्पताल अगाडि यात्रु ठग्दै सिटि सफारी

बिराटनगर कार्तिक १० , बिराटनगर-५ कंचनबारी स्थित नोबेल अस्पताल अगाडि बसेका सिटि सफारीले यात्रुलाई मनपरि भाडा लिएर ठग्ने गरेको पाइएको छ । अस्पतालको मुख्य गेट अगाडि बसेका सिटि सफारी चलकले अस्पतालबाट अन्यत्र जानुपर्ने यात्रुलाई मनपरि भाडा लिने गरेका छन् । सामान्यतया महेन्द्र चोकबाट नोबेल अस्पताल जादा �. . .


सडक दुर्घटना रोक्न बेलबारीका यूवा सक्रिय

उत्तम पोख्रेल बेलबारी । सडक दुर्घटना बढदै जान थाले पछि बेलबारीका केही यूवाहरु सडक दुर्घटना कम गर्न लागी परेका छन । परिर्बतनका लागी यूवा समुह बेलबारीले अस्थाई ट्राफिक पोष्ट बेलबारीको प्रबिधिक सहयोग लिएर चेतनामुलक कार्यक्रम गर्न थालेको छ । बिभिन्न रचनात्मक कार्यक्रम गरेर सडक दुर्घटना घटाउन सकिने प�. . .


 टंकीसिनवारीमा एम्बुलेन्स र पिकअप भ्यान आपसमा ठोक्किदा दुई घाइते

मोरङ, कात्तिक ९ गते। मोरङको टंकीसिनवारी-१ कोशी राजमार्गमा सोमबार एम्बुलेन्स र पिकअप भ्यान आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। उत्तरबाट दक्षिण जादै गरेको को १ च ५२३५ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको को १ ज १८२५ नम्बरको पिकअप भ्यान दिउँसो २ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा . . .


बेतनाको प्रबन्ध निर्देशकमा बिपिन

बेलबारी । मोरङको बेलबारीबाट प्रकाशित भईरहेको बेतना दैनिकको प्रबन्ध निर्देशकमा ऐश्वर्य प्रसाद आचार्य बिपिन नियुत्त भएका छन । पत्रिकाका शेयर सदस्य समेत रहेका राजुदेव राईले सम्हाल्दै आएको सो पदमा उनलाई नियुत्त गरिएको हो । सोमबार बिहान सञ्चालक समितिका अध्यक्ष ललित बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको . . .


जहदा गोल्डकपको सेमीफाईनलमा एपीएफ

केरौन । मोरङको केरौनस्थित जहदामा जारी राष्ट्यिस्तरको ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप फुटबल प्रतियोगिता’ को तेस्रो दिन सोमबारको खेलमा सशस्त्र प्रहरी झापा विजयी भई सेमीफाइनमा प्रवेश गरेको छ । नव प्रगतिशिल समाजसेवा क्लबले होटल युनिक एण्ड प्रुडेन्सियल टभल्स एण्ड टुर्स प्रालि काठमाडौंको मुख्य �. . .


श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, कात्तिक ९ झापाको गौरीगंज-७ स्थित सुदामभिट्टामा सोमबार श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंज-७ सुदामभिट्टा बस्ने ४५ बर्षिय फुलो देवी यादव रहेकी छिन्। यादवलाई सोमबार विहान ८ बजे ५० बर्षिय हरी नारायण यादवले घरायसी बिवादको निहुँमा कुटपिट गरेका थिए। कुटपिटबाट यादवको घट. . .


मिस्टर कोशीको उपाधि सुभमलाई

प्रेम देवान मिस्टर कोशी २०१६ को उपाधी विराटनगर का सुभम कार्कीले हात पारेका छन् । शनिबार सांझ विराटनगर विरेन्द्र सभागृहमा भएको ग्राण्ड फिनालेमा १८ बर्षिया कार्कीले उपाधी जित्न सफल भएका हुन् । उनले दुई लाख नगद पाउनका साथै वेष्ट ईन्टेलिजेन्टको पनि उपाधी हात परे । जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरक�. . .


मैत्रीपुर्ण खेलमा विराटनगर युवा अभियन्ता विजय

विराटनगर, ८ कार्तिक । विराटनगरमा सोमबार भएको मैत्रीपूर्ण फुटसल खेलको उपाधि विराटनगरका यूवा अभियन्ता टिमले जितेको छ । विराटनगर – ६ मा रहेको फुटसल खेलमैदानमा भएको खेलमा विराटनगर जेसिसलाई चार गोलको विरुद्ध यूवाले पाँच गोल गरि उपाधिमाथि कब्जा जमाएको हो । बिराटनगरका यूवा अभियन्ताको तर्फबाट बिवेक दाहाल, �. . .


झापाको दमकमा स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

सुरुङ्गा झापा, ८ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेड�. . .


मोरङको मधुमल्लामा छुरा प्रहारबाट एक घाइते

मोरङ, कात्तिक ८ मोरङको मधुमल्ला-७ स्थीत झारसादीमा आइतबार छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका २४ बर्षिय दिल कुमार राई रहेका छन्। राईलाई दिउँसो ३ बजेतिर मधुमल्ला- ७ बस्ने ईन्द्र माझी लगाएत अन्य दुईजनाको समुहले पुरानो रिसिबीको कारण छुरा प्रहार गरेको बताइएको छ। छुरा प्रहार. . .


विराटनगर- २० बाट लागूऔषध सहित एक पक्राउ

विराटनगर, कार्तिक ७ मोरङको विराटनगर २० हुलास मेटल चौकबाट आइतबार लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। मोरङ गछिया-३ सुन्दरपुर बस्ने २३ वर्षिय सुमन सुब्बा रहेका छन्। भारतीय जोगबनी बजारबाट आउदै गरेका सुब्बाको साथबाट ६० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी क�. . .


सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित

बिराटनगर कार्तिक ८ , सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित भएको छ । दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित भएको हो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था �. . .