सोलुखुम्बु, भदौ १३ गते । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग�. . .
विराटनगर भदौ १२, धेरै तराईमा बसोबास गर्ने मानिसको लागि विनाशकारी रुपमा केही साता अघि आएको बाढीबाट प्रभावित मानिसहरुको लागि विराटनगर स्थित मेरिल्याण्ड कलेजले राहत वितरण गरेको छ । कार्यक्रम अन्तर्गत गुरुकुल मावि जतुवामा मेरिल्याण्ड कलेज तथा विद्यार्थीहरूको तर्फबाट २५६ जना छात्रछात्राहरूलाई शैक्ष�. . .
मोरङ, भाद्र १३, मोरङको रगेलीमा सोमबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर अढाई वर्षिया बालिकाको ज्यान गएको छ। रंगेली नगरापालिका ४ बस्ने दिपेन्द्र मण्डलको छोरी साक्षी कुमारी मण्डलको खेल्नेक्रममा आफ्नै घर पछाडी खाल्डोमा डुबेर ज्यान गएको हो। बालिकालाई घरका मानिसले पानीमा डुबेको देखेपछी उद्दार गरी उपचा�. . .
मोरङ, भाद्र १३ , विराटनगर महानगरपालिका १५ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहिरत एक युवतीलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १६ सम्झना चौक बस्ने २३ बर्षिया ईशा श्रेष्ठलाई पक्राउ गरेको हो। भार. . .
विराटनगर ÷ विराटनगर – १ निवासी संजिवकुमार कामत विगतका दिनहरुभन्दा प्रसन्न मुद्रामा देखिन्थे । विगत लामो समयदेखि रंगकर्मी (पेन्टर)को काम गर्दैआएका संजिवको प्रसन्नता विगतका दिनहरुमा भन्दा फरक थियो । सयौं रंग मिस्त्रीहरुको भीडमा उनी सबैका लागि फरक देखिएका थिए । सबैले संजिवको खोजि गरिरहेका थिए । खोजी ह�. . .
विराटनगर भदौ १२, भर्खरै आएको बाढीको कारण बाढीपीडित बन्न पुगेका बालबालिकालाई राहत दिने उदेश्यले विराटनगरका संघसंस्थाको आयोजनामा शान्ति शिक्षा अभियान संचालन हुने भएको छ । बालबालिकालाई बाढीमा गुमाएका शैक्षिक सामग्रीको पुर्तीगर्नको लागि अभियान सुरु गरिएको हो । उक्त अभियानमा आफुले सक्ने कपिकिताव तथा . . .
गौशाला । महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएक�. . .
मोरङ, भाद्र १२, मोरङको उर्लाबारी नगरपालिका २ सुनझोरा त्रिबेणी चौकमा जंगली हात्तीले क्षति पुर्याएको छ। जंगलबाट निस्किएको ३ वटा जंगली हात्ती गाँउ पस्दा स्थानीय ओम बहादुर कार्की, भवानी प्रसाद भट्टराईको टाटी बेराले बनेको घरमा क्षति पुर्याएको छ। हात्तीलाई देखेर भाग्ने क्रममा सोही ठाउँका ३२ बर्षिय बल. . .
मोरङ, भाद्र ११ गते। मोरङको विराटनगर महानगरपालिका-१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा अागलागी भएकाे छ । काेशी हेल्थको परिक्षा शाखामा आइतबार आगलागी भएको हाे । अाज विहान करिब ३ बजेतिर विद्युत सर्ट भइ अचानक आगो लागेकाे बताइएकाे छ । अागलागीबाट उक्त शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर न. . .
बनियानी। झापामा आएको बाढीका कारण एक हजारभन्दा बढी विद्यार्थीको पाठ्य सामग्री नष्ट भएको छ । नदी÷खोलामा बाढी विद्यालय र बस्ती पस्दा विद्यार्थीको पाठ्य पुस्तक नष्ट भएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिए । बाढी प्रभावित क्षेत्रका विद्यालयबाट विद्यार्थीक�. . .
लायन्स क्लब अफ विराटनगर सम्बृधी र आरोहण गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि विराटनगरमा बाढीपीडितको सहयोगको लागि नाटक मन्चन हुने भएको छ । नाटक "मशानटार" प्रदर्शन गरि उठेको रकमबाट बाढीपीडितलाई सहयोग गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष पंकज जैनले जानकारी दिए । शनिबार उक्त नाटक पत्रकार , समाजसेवी तथा �. . .
मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्।. . .