समाचार

थारु समुदायले यसवर्ष जितिया पर्व आन्दोलनकै रुपमा मनाउने

बिराटनगर असोज ३ , थारु समुदायको महत्त्वपूर्ण चाड जितिया थारु महिला सभा मोरङले आन्दोलनकै रुपमा मनाउने बताएको छ । आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै थारु समुदायको हक र अधिकारको माग गर्दै जितिया पर्व मनाउने बताएको थियो । जितया पर्वलाई सम्बोधन गर्न आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार ल�. . .


बिराटनगर-१३ मा आँखा परीक्षण

बिराटनगर असोज ३ , बिराटनगर-१३ स्थित गणेश पुस्तकालयमा आँखा शिविर सम्पन्न भएको छ । विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा महिला जागरण समूह र स्वाती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त शिविर संचालन गरिएको थियो । शिविरमा २ सय ७३ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । शिविरमा १ सय ५७ जनालाई निशुल्क अौषध�. . .


कोशी अञ्चल अस्पतालमा पुगेर मन्त्री थापाले भने ” पैसा नभएर बिमारीले फर्किनु नपरोस्”

बिराटनगर असोज ३ , स्वास्थ्य मन्त्री गगन थापाले आइतबार बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको अवलोकन गरेका छन् । अस्पतालको अवलोकन गर्दै मन्त्री थापाले आफू कोशी अञ्चल अस्पतालको सुधार गर्न सबै सहयोग गर्न तयार रहेको बताए । उनले ठुला व्यापारहरु बसोबास गर्ने बिराटनगर सहरको अञ्चल अस्पताल सुधार गर्न व्यापारी�. . .


बिराटनगरमा अत्याधुनिक ल्याब खुल्यो 

  बिराटनगर असोज २ , बिराटनगरमा अत्याधुनिक ल्याब संचालनमा आएको छ । एसआरएल डाईगोनिष्ट ल्याबोटरी बिराटनगरस्थित  कोशी अंचल अस्पताल अगाडी संचालनमा आएको हो । एसआरएलले नेपाल बाहेक अन्य देशहरुमा समेत आफ्नो शाखा संचालन गर्दै आएको छ । एसआरएलका अनुसार अब सामान्य देखि जटिल ल्याब परिक्षणको लागि काठमान्डौ तथा. . .


बृद्धाश्रममा बृद्ध आमाहरुको सेवामा खटिए कोशी अञ्चल अस्पतालका डाक्टर

  कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टरहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रममा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेतको समुह ले वृद्ध आमा हरु को स्व�. . .


बिराटनगरमा क्रिएटिभ नाइट हुदै, रेखा थापाको विशेष प्रस्तुति हुने

बिराटनगर असोज २ , बिराटनगरमा दशैँलाइ लक्षित गरी  बिभिन्न कार्यक्रम आयोजना हुने क्रम जारी छ । यसै क्रममा क्रियटिभ ह्याण्डको आयोजनामा " क्रियटिभ नाइट " दोस्रो सिजन हुने भएको छ । असोज १४ गते बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा चर्चित नेपाली नायिका रेखा थापाको विशेष प्रस्तुति हुने आयोजकले ब. . .


आजदेखि उर्लाबारीबाट राहदानी वितरण हुने

उर्लाबारी / पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्या�. . .


सप्तकोशी नदिमा डुङ्गा दुर्घटना, ३७ जनाको उद्दार ९ जना बेपत्ता

सुनसरी, असोज २ सुनसरीको महेन्द्रनगर-५ स्थीत कोशी नदिमा प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको डुङ्गा शनिबार दुर्घटना हुँदा ३७ जनाको उद्दार गरिएको छ भने अन्य ९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ बर्षिया रेखा झा, गोल्छा झाकै बहिनी २५ बर्. . .


बिराटनगरमा सुगम पोखरेलको कन्सर्ट हुदै

बिराटनगर असोज १, बिराटनगरमा दसैको अवसरमा कन्सर्ट हुने भएको छ । प्रत्येक वर्ष दसैंमा सांगीतिक कार्यक्रम गराउदै आएको ग्रिन लिभ ब्याण्डले यस वर्ष पनि भव्य कन्सर्ट गराउन लागेको हो । यस वर्षको कन्सर्टमा भने चर्चित गायक सुगम पोखरेलले पनि गाउने भएका छन । असोज २४ गते नवमीको दिन बिराटनगर पोखरीयाको शान्ति चोकम. . .


लगातारको वर्षाले बिराटनगर डुबानमा

विराटनगर ‍- असोज १, आज दिउँसोदेखि लगातार पानी परेपछि बिराटनगरका अधिकांश सडक तथा ठाउँ डुबानमा परेको छ । बिराटनगरका बर्गाछि , महेन्द्र चोक , रोडशेष चोक , कन्चनवारीका सबै सडक डुवानमा छन भने बिराटनगरको मुख्य बजारका पसल तथा घरहरुमा पानी भित्र पसेको छ । बिराटनगरको गुद्रि बजार पनि पुर्णरुपमा डुबेको खबर छ । बिर�. . .


सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग असोज १० बाट

विराटनगर, ३१ भदौ नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अ. . .


साधारण सभा सम्पन्न अध्यक्षमा पुनः राम

विजय धिमाल विराटनगर, ३१ भदौ मोरङको उर्लाबारी नगरपालिका ८ सुनझोडा स्थित धिमाल गाउँ टोल समिति श्री बुढाठाकुर धिमाल समुह को १७ औँ चुनावि तथा वार्षिक साधारणसभा बाट पुनः राम बहादुर धिमाल चयन भएको छ । धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिवेशन यही वर्ष भित्रै हुने भएको हुँदा केन्द्र संग सम्. . .