जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै गएको छ । जिल्लामा अहिले एउटा आयोजना सञ्चालनमा, अर्को आयोजनाको परीक्षण उत्पादन तथा र तीनवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत् आयोजना’ हाल सञ्चालनमा छ । अन्य चार ठूला आयोजना निर्माणाधीन अव. . .
बिराटनगर भदौ ३० , "ह्यान्ड्स फर ह्याल्प" नामक सस्थाले बाल दिवसको अवसरमा बिराटनगरको पुर्वान्चल बाल आश्रमका बालबालिकालाई खुसी बनाउन कार्यक्रम गर्ने भएको छ । असोज १ गते पुर्वान्चल बाल आश्रममा बिभिन्न कार्यक्रम गरि त्यहाँ रहेका बालबालिकालाई मनोरन्जन तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको सस्�. . .
केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । मनसुन कमजोर हुदै गएकाले अबको तीन दिनसम्म बिहान बेलुकीको मौसम बदलिएर हल्का पानी परेपनि दिउँसो भने मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको । महाशाखाका अनुसार जलवाष्पयुक्त हावा बाँकी रहेकाले केही ठाउँमा पानी �. . .
बेलबारी । मोरङको बेलबारीमा बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको एक कार्यक्रमका बिच बेलवारी ३ मा बुधबार उदघाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलवारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले रिवन काटेर उदघाटन गरेका थिए । कम्पनीका अध्यक्ष दिनेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा,सञ्�. . .
बिनु तिम्सिना पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधमकुमार नेपालले स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा भएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । पुनःसंरचनाको विषयम�. . .
सिरहा, भाद्र ३० सिरहाको धनगढीमा आज विहान ट्रकसंग ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। विहान करिब ४३० बजे धनगढी नगरपालिका ११ स्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलका चा. . .
बिराटनगर भदौ ३० , राष्ट्रिय बाल दिवसको अवसरमा लायन्स क्लब अफ बिराटनगर सुभमले बालबालिकालाई बिभिन्न शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । मोरंगको तेतरिया गाबिस -२ मा रहेको श्री आदर्श निमाबि मा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका बिभिन्न सामग्री वितरण गरिएको क्लबकी कोषाध्यक्ष ब�. . .
बिनु तिम्सिना विराटनगर, २९ भदौ पूर्वाञ्चल विश्वविद्यालयले आंगिक एवं सम्बन्धत प्राप्त कलेजका लागि नयाँ इन्ट्रान्स नियम ल्याएको विरोधमा मोरङका विभिन्न ६ विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन् । गुणस्तर भन्दा संख्या बढाइ सिट खाली नजाने योजना ल्याइ आर्थिक चलखेल गरेर ल्याएको उक्त इन्ट्रान्स�. . .
सरोज लम्साल विराटनगर भाद्र २९ राष्ट्रिय बाल दिवस को अवसरमा विराटनगर स्थित पुर्वाञ्चल बाल सेवा आश्रममा जय हो ! इनस्टाईल (सारी स्टोर) सिड्नी अष्ट्रेलिया द्वारा स्कुल झोला बितरण र साङितिक कार्यक्रम समपन्न । जय हो ! इनस्टाईलका नेपालका प्रतिनिधि अनुभव दाहालले आश्रमका ७० जाना बाल बालिकाहरु लाई स्कुल झोला ब�. . .
प्रेम देवान विराटनगर, २९ भदौ नेकपा एमाले निकट युवा किसान संघ मोरङमा विवाद चुलिएको छ । बुधबार एक पक्षीय नेता कार्यकर्ताका साथ युवा किसान संघका मोरङ संयोजक प्रेमराज भारती लगायतले अन्तरक्रिया कार्यक्रम गरिरहँदा अर्का युवा पर्वतराज निरौलाले आफू आधिकारिक युवा किसान संघको संयोजक भएको दाबी गर्दै पत्रकार . . .
बिनु तिम्सिना पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले औचित्य पुष्टी नभइ कसैको रहर पुरा गर्न संविधानको संशोधन गर्न नमिल्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । नेता नेपालले संविधान संशोधन गर्नुुपर्ने विषयमा एमालेलाइ . . .
झापा,दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्गत झापामा एउटा उपमहानगरपालिका, सात नगरपालिका र तीनवटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङ्ख्�. . .