समाचार

क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जना समातिए

तेह्रथुम, वैशाख २८ गते । क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर. . .


छ फरक विधाका पुरस्कार एकै पटक बिराटनगरमा बितरणको तयारी

विराटनगर, २८ बैशाख । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ वटा प्रतिभा पुरस्कारको घोषणा गरेको छ । यी छ पुरस्कार बाट विभिन्न विधामा योगदान दिने यी सात स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । संस्कृतिविद् डा । जगमान गुरुङलाई लीलानाथ–विश्वमन्जरी प्रतिभा पुरस्कारआ. . .


 विराटनगरमा दुर्घटना : भारतीय कन्टेनरको ठक्करबाट एक पुरुषको मृत्यु

बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्. . .


उदयपुरमा ट्रीपरको ठक्करबाट बालकको मृत्यु

उदयपुर, बैशाख २८ गते। उदयपुरको रौतामाई गाउँपालिका-५ मा विहीबार टिफरको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रौतामाई गाउँपालिका-५ बस्ने तिलक राईको ११ बर्षिय छोरा निगम राई रहेका छन्। बालकलाई कालिमाटीबाट पोखरेतर्फ आउदै गरेको ना ३ ख ८५७४ नम्बरको टिफरले बाटो पार गर्न क्रममा दिउँसो २ बजे ठक्क. . .


विराटनगरमा महिला तथा बालबालिकामाथी हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम 

मोरङ, बैशाख २७ गते। प्रहरीले मोरङको विराटनगर महानगरपालिका -१५ रानीमा विहीबार एक दिने महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम संपन्न गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संपन्न भएको उक्त कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असम�. . .


विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा

पाँचथर, रासस । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ �. . .


इनरुवामा एकजना मृत अवस्थामा फेला परे

इनरुवा बैशाख २८ , सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् । इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाक. . .


आज भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदै, प्रदेश २ मा सार्वजनिक विदा

जनकपुर, २८ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ ।   दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा. . .


अत्याधुनिक न्यूरो सर्जरी सेवाको प्रभाव : स्तरीय उपचार पाएपछि नोबेलमा बिरामीको भीड

बिराटनगर, २७ बैशाख । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार गर्दै आएको नोबेलमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको. . .


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र वेष्टह्याम बराबरी

वैशाख २८ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले वेष्टह्यामसँग बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको युनाईटेडले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्यो । खेलमा युनाईटेडले तीन ओटा गोलका अवसरलाई सदुपयोग गर्न सकेन । लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको �. . .


विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले लिएको पारिश्रमिक फिर्ता गर्नुपर्ने

विराटनगर, २८ वैशाख । प्रदेश नम्बर १को संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफुखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेश सभाले कानुन निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानुन. . .


एक नम्बर प्रदेश सभामा अधिकांश सांसद अनियमित, एमाले सांसद आचार्य हाजिर गरेरै फर्किन्छन्

विराटनगर, २८ बैशाख । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । सत प्रतिशत उपस्�. . .