काठमाडौं, २८ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खर. . .
विराटनगर, २७ चैत । चित्रकलामा विगत पचास वर्षदेखि निरन्तर साधनारत विराटनगरका वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार २०७४ प्रदान गरिएको छ । एक समारोहबीच पथरीशनिश्चरेका मेयर दिलिप राईले कलाप्रेमीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गर्नुभयो । पुरस्कारको राशी दश हजार नगद त�. . .
विराटनगर, २७ चैत । संघीय संसदकी उपसभामुख डा शिवमायाँ तुम्बाहाम्फेले स्थानीय सरकार र प्रदेश सरकार बिचको अधिकारको समस्या समाधान पहिलो आबस्यकता रहेको बताउनु भएको छ । बिराटनगरमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार भेटकाटमा बोल्दै तुम्बाहाम्फेले स्थानीय तहको र प्रदेश सरकार बिचको संयुक्त अधिकार र. . .
प्रेम देवान विराटनगर, २७ चैत । राती निक्कै उत्साह र आतिसवाजी सहित समापन भएको विराटगोल्ड कप स्थल रंगशाला विहान फिक्का थियो । बिराटनगरको शहिद रंगशालामा आज बिहानै १० बजे आवरविराटनगरको टिम पुग्दा त्यहाँको अबस्था अस्तब्यस्त थियो । [video poster="https://ourbiratnagar.net/wp-content/uploads/2015/01/obdefault.jpg" width="640" height="368" mp4="https://ourbiratnagar.net/wp-content/uploads/2018/04/video-1523345600.mp4"][/. . .
इलाम, चैत २७ । आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । ‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ ।२०७५ सालमा इलाम सदरमु�. . .
सुमन /प्रेम विराटनगर, २७ चैत । विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराटगोल्ड कप २०७३ सालमा हुनै सकेन र २०७४ मा एक भब्य र आतसवाजी सहित प्रतियोगिता गएराती सम्पन्न गरिएको छ । प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले ३–० गोल अन्तरले हार ब्यहोरेको भएपनि बिराट गोल्डकपको यो स�. . .
बिराटनगर चैत्र २७ , विराटनगर १४ स्थित जतुवामा श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई आइतबार विहान १ : ४५ बजेतिर शौच गर्न निस्किएका बेला गोली प्रहार भएको थियो । दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा अहिले उपचार भइरहेको छ �. . .
विराटनगरको हिमालय दर्शन कलेजले आफ्नो पाँचौै वार्षिक उत्सव मनाएको छ ।कलेजकोे प्राङगणमा सोमबार विविद्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रमको आयोजना गरी उपस्थीत अतिथी, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुलाई दिन भ�. . .
विराटनग,२७ चैत । इलाका प्रहरी कार्यालय रानीले अवैध कुखुरासहित तीन जनालाई पक्राउ गरेको छ । अभियान अन्तरगत गस्तीमा निस्केको टोलीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी तस्करी गरी ल्याएको अन्दाजी तीस हजार रुपैयाँ मूल्य बराबर ३० वटा बोइलर कुखुरासहित विराटनगर १५ का सुमित राउत, सौरभ चौरसिया र विराटनगर १. . .
बेलबारी । देशमा बढदो बलात्कारका घटनाहरुको बिरुद्धमा बेलबारीका युवायुवतीहरु सडकमा रयाली सहित उत्रिएका छन । "हाम्रो आवाज बेलबारीबाट प्रधानमन्त्री कार्यलय सम्म" भन्ने नाराका साथ बलात्कार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरेका युवायुवतीहरु संबिधानमा यति कुरा दे,बलात्कारीलाई फाँसी दे भन्दै प्ले कार. . .
कैलाली, २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .
विराटनगर, २७ चैत । संखुवासभा र ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराती मृतकका मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ �. . .