सुमन सुस्केरा विराटनगर, १५ फागुन छैठौ स्वास्थ्य सेवा दिवसको अवसर पारेर एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालले असहायका लागि उपलब्ध गराउनु् पर्ने १० प्रतिशत निशुल्क सेवा कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार स्वास्थ. . .
इलाम, फागुन १५ गते । इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी ९हाल भारत० बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इला�. . .
मोरङ, फागुन १५ गते । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भा�. . .
मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ । साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते मियाँलाई तत्का�. . .
प्रेम देवान विराटनगर १५ फागुन । सम्भवत कमैलाई थाहा होला विराटनगरको विरेन्द्र सभागृह कहिले र कसले यसको सिलान्यास र उद्घाटन गर्यो भनेर । हामी कमै मात्र छौ होला विरेन्द्र सभागृहमा प्रवेश नगर्ने । बर्षमा सयवढी कार्यक्रम यही सभागृहमा कार्यक्रम हुँदै आएको छ । सिजनको बेला महिनामा १० देखि १२ वटासम्म कार्यक. . .
साेमबार साँझ विराटनगरमा झरी परेकाे छ । जाडाेयाम सकिएर माैसमी परिवर्तन भएसँगै झरी परेकाे अनुमान गरिएकाे छ ।. . .
विराटनगर, १४ फागुन । विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । सोमबार स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरी, एलकेजी र यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानका. . .
विराटनगर, १४ फागुन । निजी अस्पतालमा देखिएको समस्या समाधानका लागि संयन्त्र निर्माणको गृहकार्य शुरु भएको । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले निजी अस्पतालका सञ्चालकसँग छलफल गरी संयन्त्र बनाउने गृहकार्य शुरु गरेको हो । निजी क्षेत्रका अस्पतालहरूले सेवाभन्दा पनि रकम मात्र असुल्ने गरेको जनगुन�. . .
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन ३ सदस्यिय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो । एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थप्नुभएको हो । एमालेबाट बनेका मन्त्री इश्व�. . .
सुमन सुस्केरा विराटनगर, १४ फागुन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक ३ साताको लागि स्थगित भएको छ । सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्ड�. . .
धनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चिय�. . .
सल्लेरी । सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वाट पसल एकैचोटी चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चोरीबाट ढोकाको चाबि फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी . . .