सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित साङपाङ्ग चौकमा भारतीय कारको ठक्करबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा सुनसरी धरान उप-महानगरपालिका १५ बस्ने १९ बर्षिय राम राई रहेका छन्। राईलाई कोशी राजमार्ग अन्तर्गत धरानबाट बिराटनगर आउँदै गरेको बिआर ११ क्यु ४६१९ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट घा�. . .
मोरङको बिराटनगर उप-महानगरपालिका १६ बाट प्रहरीले आईतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले झापा गौरदह नगरपालिका ८ बस्ने २७ बर्षिय शिद्धिराज कार्की लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ सय २० ट्याब्लेट लागूऔषध नाईट. . .
सयुक्त राष्ट्र संघको सप्ताव्यापी आह्वानमा मे ८ देखी १४ सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरी विश्व सडक सुरक्षा सम्बन्धी ट्राफिक सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको आह्वानमा आज ट्राफिक र्याली निकालिएको छ । बिराटनगर महेन्द्र चौकबाट सुरु भएको र्याली मेन रोड हुदै जिल्ल�. . .
विराटनगर, ३१ बैशाख । बिराटनगर ३ आयल निगम मा रहेको इडेन नेशनल बोडिङ स्कूलमा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको साहित्य तथा कला क्लबको अगुवाइमा सम्पन्न कविता प्रतियोगीतमा कक्षा ६ देखि कक्षा १० सम्मका ४८ जना स्कूलमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेका थिए । विद्यालयका शिक्षक यज्ञमणि. . .
नेकपा एमाले निकट राष्ट्रिय बाणिज्य संघको विराटनगर कमिटी गठन गरिएको छ । संघले हिजो विराटनगरमा आयोजना गरेको बृहत नगर ब्यवसायी भेलाबाट चन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कमिटी छनौट गरिएको हो । अध्यक्षमा अधिकारीसँगै उपाध्यक्षमा सुरेश भट्टराई, सचिवमा सुमन पोखरेल, सहसचिवमा लोकनाथ अधिकारी र �. . .
उदयपुरको गाईघाट लाफा-६ बस्ने १८ बर्षिय नेत्र राज राईको गएराती दुधकोशी नदिमा डुबेर ज्यान गएको छ । ओखलढुंगाको मानेभन्ज्याङ-६ स्थित हिलेपानी सोक्माटार सडक खण्डमा लेवर काम गर्ने राईको दुधकोशी नदिको किनारमा ढुंगा झिक्ने क्रममा अचानक डुबेर ज्यान गएको हो । घटनाबारे प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोलीले . . .
धनकुटा बैशाख ३१ , धनकुटाको आँखिसल्लामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकमा कार्यरत धनकुटा नगरपालिका–९ की ३४ बर्षीया जमुना राई घाईते भएकी छन । उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।ईटहरीबाट आँखिसल. . .
विताृमोड । मूल्यमा असामान्य गिरावट आएपछि खस्किएको अलैची व्यवसायमा अझै सुधार आउन सकेको छैन । एक लाख १५ हजार प्रति मन विक्री हुँदै गरेको अलैंचीको मुल्य ४५ हजारमा झरेपछि यसको बजारमा समस्या भएको हो । मूल्यमा गिरावट र मिसावटले अलैंची व्यवसायमै ठूलो समस्या देखापरेको छ । भारतीय बजारमा नेपाली अलैंची मिसावट �. . .
विर्तामोड÷व्यवसायीको सहयोग विना विर्तामोडको सरसफाई अभियान आजदेखि ५० औं हप्ता पुग्दैछ । पूर्वको व्यापारिक केन्द्र विर्तामोडलाई सुन्दर बनाउने अभियानमा यहाँका स्थानीयवासी र व्यापारीले पूर्ण रुपमा असहयोग गरेका ेअभियान्ताले गुनासो गरेका हुन् । २०७३ जेठ ८ गते बुद्धजयन्तीको अवसर पारेर शुरुआत गरिएको अ. . .
भद्रपुर ÷इलाम नगरपालिका–३ का टेक बहादुर मुखिया ह्वील चेयरको सहारामा जीवनयात्रा अगाडि बढाईरहेका छन् । ह्वील चियरको सहरामा जीवन यात्रा गरेपनि दक्ष प्राविधिक बन्ने सपना उनमा छ । झापाको चन्द्रगढी नजिकै रहेको ग्रामीण प्रशिक्षण केन्द्रमा इलेक्ट्रिक तालिम लिइरहेका मुखिया दक्ष प्राविधिक बन्ने अठोट सहित . . .
अर्जुनधारा/ स्थानीय तहका जनप्रतिनिधिको लागि झापामा धमाधम कार्यकक्ष तयारी गर्न थालिएको छ । जननिर्वाचित प्रतिनिधिको लागि सुविधा सम्पन्न कार्यालय तयारी भईरहेको छ । बिहीबार दिउँसो अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा मेयर र उपमेयरको कक्ष तयारीमा आवश्यक सामग्री मिलाउन निर्देशन �. . .
भोजपुरको षडानन्द नगरपालिका १० बाट प्रहरीले शनिबार एक नाल भरुवा बन्दुक बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका बस्ने २४ बर्षिय दिपेन्द्र राईको घरबाट भरुवा बन्दुक बरामद गरेको हो। सुराकी पाएसंगै राईको घरमा खानतलासी गर्ने क्रममा बाँ�. . .