समाचार

धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ

सुनसरी, चैत्र ३१ सुनसरीको धरान-८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित दुईजनालई पक्राउ गरेको छ। तिनकुनेको प्रहरी चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा यात्रु बाहक बसमा सवार धरान-१५ बस्ने बर्ष २० मनोज पोखरेललाई पक्राउ गरेको हो। प्रहरीले उनको साथवबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, डाईजोल. . .


धिमाल जातिको जात्रि/सिरिजात सुरुहुदै

विजय धिमाल धिमाल समुदायले मन्ने महान पर्व जात्रि÷सिरिजातको सुरुवात भएको छ । विक्रम सम्वतको नयाँ वर्ष प्रवेशको वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट प्रारम्भ हुने गर्दछ । राजारानीबाट प्रारम्भ भएको यो पर्व करिव २ महिना सम्म मनाउने गरेको छ । दुइ महिना सम्म यसरी मनाउछन मोरङ, झापा र सुुनसरी �. . .


बिराटनगर-१ स्थित शंकर चौकमा स्कुटरको ठक्करबाट घाईते महिलाको मृत्यु

मोरङ, चैत्र ३१, मोरङको बिराटनगर १ स्थित शंकर चौकमा मंगलबार स्कुटरको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बेलुका ५ बजे तिर को १० प ६१९० नम्बरको स्कुटरको ठक्करबाट पैदल हिड्दै गरेकी ६५ बर्षिया गिता पासवान घाईते भई उपचारकालागी नोबेल अस्पताल पठाईएको थियो। उपचारको क्रममा उ�. . .


विराटनगर-१० मा गहुँ दाहुनी गर्ने क्रममा आगलागी

मोरङको विराटनगर-१० बस्ने बिजय कुमार यादबको घरमा सोही ठाउँका रामलखन साहको को २ त ४७४९ नम्बरको ट्याक्टरबाट गहुँ दाहुनी गर्ने क्रममा दिउँसो ३ बजे अचानक आगलागी भएको छ। आगलागीबाट बिजय कुमार यादव र नजिकै रहेको दिनानाथ यादबको घर ,घर भित्र भएको सम्पूर्ण समान जलेर नष्ट भएको छ भने ट्याक्टरको घगाडीको भाग समेत ज�. . .


कागतीकाे पकेट क्षेत्र घाेषणा

बिनु तिम्सिना जिल्ला कृषि विकास कार्यालय मोरङले जिल्लाको उत्तरी पहाडि गाउँपालिका केराबारीको वाड नम्बर एक पाटी गाउँलाइ कागतीकाे पकेट क्षेत्र घोषणा गरेको छ । कार्यालयले मंगलबार पाटी गाउँमा आयोजना गरेको व्यवसायिक कागती खेति पकेट क्षेत्र अभिमुखिकरण कार्यक्रममा बरिष्ठ कृषि अधिकृत मनोज यादवले पकेट क. . .


बिराटनगरमा “मेनु बार” को उद्घाटन

बिराटनगर चैत ३० , बिराटनगरमा होटेल तथा रेस्टुरेन्ट खुल्नेक्रम निरन्तर जारी छ । नयाँ टेस्ट तथा कन्सेप्टमा खुलीरहेका रेस्टुरेन्टले विराटनगरमा पर्यटन साथै विराटनगरको बिशेषतामा इट्टा थप्ने काम गरिरहेको छ । यस्तै नयाँ रेस्टुरेन्ट "मेनु" पनि संचालनमा आएको छ । विराटनगरका युवाहरुको पहलमा मेनु रेस्टुरेन्ट. . .


कान्तिरपुरको वार्षिक उत्सव सम्पन्न

विराटनगर ३० चैत्र । विराटनगर – १० मा रहेको कान्तिपुर माध्यामिक स्कूलले वार्षिक उत्सव मनाएको छ । विरेन्द्र सभागृहमा बुधबार विविध कार्यक्रम गरी मनाएको छ । स्कूलले आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । विद्यार्थीहरुले नृत्य, गायन, नाटक लगायत विभि�. . .


विराटनगरकाे उपमहानगरपालिकाकाे विराेधमा २ हजार ५ माक्स वितरण

विराटनगर ३० चैत्र । विराटनगरका सडकमा देखापरेको धूलो नियन्त्रण गर्न उपमहानगरपालिकाले चासो नदिएको भन्दै होटल व्यवसायीहरुले विरोध जनाएका छन् । धेरै पटक धूलो नियन्त्रण गर्न दबाव दिँदा पनि उपमहानगरपालिकाले अटेर गरेपछि विराट होटल व्यावसायी संघले विरोधस्वरुप बुधबार माक्स वितरण गरेको जनाएको छ । नगरपाल�. . .


झापा, मोरङ र सुनसरीलाई प्रदेश २ मा गाभ्न मधेशी मोर्चाले बुझायाे ज्ञापन पत्र

विराटनगर ३० चैत्र । मधेशी मोर्चा मोरङले विभिन्न ५ बुंदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । मोर्चाले मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो । मोर्चाका मोरङ संयोजक राजकुमार यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कोइरालालाई . . .


पुष्पलाल चोकमा ७० जेष्ठ नागरिक सम्मानित

विराटनगर, २९ चैत । विराटनगरको पुष्पलाल चोकमा रहेको पोलस्टार मन्टेस्वरी एण्ड सेकेन्डरी बोर्डिङ स्कूलले एकै थलोमा ८० जना जेष्ठ नागरिकलाई भेला पारी सम्मान गरेको छ । बोर्डिङले मंगलबार स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । छोराछोरी, नातीनातिनाहरुलाई अमू�. . .


घुमुवा प्रहरी बनेर ठगी गर्ने पक्राउ

विर्तामोड, २९ चैत । आफूलाई घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय देवराज राई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । बिर्तामोडका विभिन्न पस�. . .


पाथीभरा मन्दिरलाई सहयोग

ताप्लेजुङ, २९ चैत । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हज. . .