झापा बैशाख ७ , भारतको पश्चिम बंगालको विधान सभा चुनावलाई मध्यनजर गर्दै काकडभिट्टा नाका सील गरिएको छ । चुनवामा सीमापार अवाञ्छित गतिविधि रोक्न दुबैतर्फका सुरक्षा अधिकारीको सहमतिमा सिमा सील गरिएको हो । आइतबार विहान ६ बजेबाट सीमा बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ । काकडभिट्टाबाट बिहानैदेखि मेचीपुल हु. . .
विराटनगर बैशाख ७ , बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा अब क्यान्सर रोगको उपचार सम्भव हुने भएको छ। जसका कारण अस्पतालमा क्यान्सरका बिरामीको चाप बढ्न थालेको छ । दैनिक ६ देखि ७ जनासम्म क्यान्सरका बिरामीहरुले उपचारमा आउने गरेको अस्पतालका मेसु रोशन पोखरेलले जानकारी बताउनुभयो । अस्पतालमा दुई महिना अघि. . .
बिराटनगर बैशाख ५ , करेन्ट लागेर दुवै खुट्टा गुमाएकी बिराटनगर-११ निवासी मेघा कार्कीलाई उपचारका लागि २० हजार रुपैयाँ प्राप्त भएको छ । जागरुक नेपाली एकता मञ्च साउदी अरबले उनको उपचारका लागि सो रकम पठाएको हो । मञ्चका तर्फबाट संयोजक नवराज काफ्ले उनका बुवा परशुराम घिमिरेलाई हस्तान्तरण गर्नुभ. . .
बिराटनगर बैशाख ४, बिराटनगरमा संचालित "हामी युवा" संस्थाले आज बिराटनगरमा एक दिने क्षमता अभिवृद्धि तथा संजाल बिस्तारको कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर १ वडाका ३० बढी युवाहरूले उक्त तालिममा सहभागी भएका थिए । कार्यक्रममा युथफर ब्लड मोरङका उपाध्यक्ष सुभाष भण्डारीले बोल्ने सीप , आवर बिराटनगर डट . . .
बिराटनगर बैशाख ४ , ईनरुवाका युवाहरूको समुहले इनरुवा बजार सरसफाइ अभियान अन्तर्गत शनिबार सहर सफाइ कार्यक्रम सम्पन्न गरेको छ । युथ अफ इनरुवाको आयोजनामा गरिएको उक्त कार्यक्रममा ४० बढी युवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा इनरुवाका सर्वसाधारण , व्यापारी , स्थानीय निकायबाट पनि सहयोग मिल�. . .
विजय धिमाल झापा ३ बैशाख झापाको गरामनि २ कोपबारी ऐतिहासिक स्थल धिमाल गढ एबमं पर्यटकिय स्थल गोह्री स्थित जात्रि संगै सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । जात्रि संगै सांस्कृतिक कार्यक्रम धिमाल सेवा समाज नेपालको आयोजनामा भएको हो । धिमाल जातिको महान पर्व जात्रि-सिरिजात नयाँ वर्षको बैशाख �. . .
बिराटनगर बैशाख ३ , आरोहण गुरुकुलको आयोजनामा नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर हाटखोला स्थित शुशीला कोइराला नाटक घरमा भएको कार्यक्रममा बरिष्ठ रंगकर्मी हरिहर शर्मा , प्रा डा अभि सुवेदी , रंगकर्मी सुनिल पोखरेल , रमेश रञ्जन झा र डा. शिव रिजालले नाटक बिधा. . .
बिराटनगर बैशाख ३ , इनरुवा सरसफाइ गर्नका लागि इनरुवाका युवाहरु लागि गरेका छन । "युथ अफ इनरुवा" ले बैशाख ४ गते शनिबार इनरुवा सरसफाइ अभियान सुरु गर्ने भएको छ । शनिबार बिहान ६ बजे बाट इनरुवा सरसफाइ अभियान सुरु हुने युथ अफ इनरुवाका अाषिस जैनले बताए । युथ अफ इनरुवाले इनरुवाको बिकासका लागि विभिन्न कार्यक्रम गर्. . .
बिराटनगर बैशाख २ , म्यानमारमा हिजो साँझ गएको ७ रेक्टर स्केलको भुकम्पले नेपालको पुर्व क्षेङ पनि मज्जाले हल्लायो । नयाँ वर्षको दिन मनाउन पुर्वका विभिन्न ठाउँबाट धनकुटाको भेडेटार लगायतका ठाउँमा धेरै मानिस पुगेका थिए । बिराटनगर-१५ घर भएका राम शाही पनि परिवार सहित भेडेटार बस्नेगरि पुगेका थिए तर अचानक भुक. . .
बिराटनगरमा ७:४५ मा भुकम्पको धक्का महसुस भएको छ । केन्द्रबिन्दु म्यानमार रहेको र ७ तिब्रताको रहेको थियो ।. . .
बिराटनगर वैशाख १ , पुर्वान्चल आइ टि एफ तेक्वान्दो एशोसियसन बिराटनगर ले मंगलबार सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । नया वर्ष २०७३ को अवसरमा बिराटनगरको एसिया टिक होटेलमा आयोजित कार्यक्रममा गायिका ज्योति मगर , एक खुट्टाले पनि बेजोड नाच्न सक्ने निलम ढुंगाना , गायक सुमित खड्का , गायिका प्रजिता ढंगाल लगायत�. . .
झापा बैशाख १ , झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा बैशाख १८ गते मिनी म्याराथन हुने भएको छ । मधुमेह सचेतना कार्यक्रम अन्तर्गत " रन फर हेल्थ " नारा दिएर ५ किमिको म्याराथन गर्न लागिएको आयोजक संस्थाका तिलक खनालले जानकारी दिनुभयो । क्लबले एक कार्यक्रम बिच लायन दिपेन्द्र शाक्य र नेपाल सरकार सम्�. . .