धनकुटा वैशाख १५ , कोसी राजमार्ग अन्तर्गत धनकुटाको आत्मारामा बुधबार बस पल्टिँदा एक जनाको ज्यान गएको छ। आठ जना यात्रु घाइते भएका छन्। धनकुटाको अर्खौले जितपुरबाट सुनसरीको इटहरीको लागि जन्ती लिएर गइरहेको को १ ख २९३२ नम्बरको बस विहान ८ बजे पल्टिएको थियो। ओभरटेक गर्ने मोटरसाईकललाई जोगाउन खोज्दा गाडी सडक �. . .
सप्तरी, बैशाख १५ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर ८ मा मंगलबार राती रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स १ त २६३४ नम्बरको रोकी राखेको ट्याक्टरमा पश्चिम जादै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाइकल राती २०३० बजेतिर ठक्कर खाइ दुर्घटना भए�. . .
मोरङ, बैशाख १५ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ मा मंगलबार बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे १ ख २०९८ नम्बरको यात्रुवाहक बसले सांझ ६ बजेतिर विपरित दिशाबाट जादै गरेको को १० प ८८११ र को . . .
मोरङ, बैशाख १५ मोरङको बिराटनगर १९ बाट प्रहरीले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ साकेन्वा बस्ने ३२ वर्षिय चक्र बहादुर राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीको नेतृत्वमा खटिएको मोवाइल टोलीले राती साढे आठ बजे बिरा�. . .
सन्तोष गौतम मोरङको मधुमल्ल–४ मा रहेको बक्राहा खेलामा पुल निमार्णको औपचारीक रुपमा सिलन्यास गरीएको छ । माननिय सभासद द्धय नेपाली कांगे्रस क्षेत्र नं. ९ का सभासद डिकबहादुर लिम्बु र नेकपा एमालेका समानुपातीक सभाषद पर्तमान धिमालले संयुक्त रुपमा पुलको शिलन्यास गुर्न भएको छ । लामो समय देखी बक्राहा खोलामा प�. . .
१४ वैशाख, उर्लाबारी मोरङ जिल्लामा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई सम्मान् गरीएको छ । मंगलबार मोरङको बेलबारीमा नेपाल प्रेस युनियन, मोरङले आयोजना गरेको सम्मान कार्यक्रमबाट युनियनमा आबद्ध उनिहरुलाई सम्मान् गरेको हो । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसर पारेर प्रत्येक व�. . .
बिराटनगर बैशाख १४ , बिराटनगर स्थित एम्स कलेजका सन्देश पोखरेलले बिएससिएसआइटिको तेस्रो सेमेस्टरमा ७९.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम हुन सफल भएका छन । यस अघी पनि २०७१ सालामा एम्सबाट पहिलो सेमेस्टरमा शिला पराजुलिले ८२.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम भएकी थिइन । "एम्स कलेजको सफलताको श्रेय हाम्रा विद�. . .
बिराटनगर वैशाख १४ , बिराटनगरमा आगामी बैशाख १८ गते "फेसोनोभा" हुने भएको छ । कार्यक्रममा बिराटनगर लगायत राष्ट्रिय स्तरका मोडेलहरुको फेसन शो हुने छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा मिस नेपाल वर्ल्ड इभाना मानन्धरको उपस्तिथी रहने छ । कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा काठमान्डौबाट मनिष श्रेठले गर्नु �. . .
बिराटनगर बैशाख १४ , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० ब�. . .
बिकास चाम्लिङ राई गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुईदिने मैत्रिपुर्ण खेल सोमवार समापन भएको छ । मैत्रिपुर्ण खेलको समापनको दिन भएको खेलमा इलाम बास्केटवल टिम विजयी भएको छ । इलाम बास्केटवल टिमले मोरङ्गलाई ६८–४८ अंकले पराजित गरेको हो । खेलमा इलामले प्�. . .
बिनु तिम्सिना चैत १३, विराटनगर विराटनगर उपमहानगरपालिकाका लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल �. . .
बिराटनगर बैशाख १४, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयनको माग राख्दै अभिभावक संघले जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबारदेखि तालाबन्दी गरेको छ। सोमबार दिउँसो देखि कार्यालयमा तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।. . .