समाचार

नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

विराटनगर फाल्गुन ३० भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको प. . .


मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

झापा फाल्गुन ३० ,  मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ ।  झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक. . .


पुसेट कलेजमा स्वागत कार्यक्रम

बिराटनगर फाल्गुन ३० , पूर्वाञ्चल ईन्जिनियरिङ तथा प्रविधि कलेज (पुसेट) मा विध्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कलेजका छैटौं र सातौ सेमेस्टरका बिध्यार्थीले आयोजना गरेको कार्यक्रममा पहिलो सेमेस्टरका बिध्यार्थीलाई स्वागत गरिएको थियो भने आठौं सेमेस्टरका बिध्यार्थी�. . .


संस्कृति ज्ञान परीक्षा सम्पन्न

बिराटनगर फाल्गुन २९ हिन्दूस्वयं सेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परीक्षा तथा सांस्कृतीक कार्यक्रम २०७२ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सुनसरी र मोरङका गरी ५४ बिद्यालयका छ सय बढी  बिद्यार्थीले भाग लिएका थिए । जसमा महेन्द्र मेमोरीयल उच्च मा.वी.का महेश कुमार उराव  प्रथम भएक�. . .


धरानमा छुरा प्रहारबाट एक घाइते

सुनसरीको धरानमा छुरा प्रहारबाट शुक्रबार एक जना गम्भिर घाईते भएका छन्। घाईते हुनेमा बराह क्षेत्र वडा नम्बर ७ बस्ने १८ बर्षिय सुरेन्द्र राइ रहेका छन्। धरान उप(महानगरपालिका वडा नम्बर २७ बस्ने मुना राइको विबाहमा आएका राईलाई वडा नम्बर २५ बस्ने १८ बर्षिय मिन कुमार राई र २५ बर्षिय रुपेन्द्र राईले छुरा प्रहा�. . .


किड्स भिलेजको वार्षिकोत्सब सम्पन्न

बिराटनगर फाल्गुन २९ , बिराटनगर स्थित किड्स भिलेज मन्टेशवरीको आज भव्यरुपमा दोस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको हलमा भएको उक्त कार्यक्रममा किड्स भिलेजका साना बालबालिकाले विभिन्न नृत्य ,गित र नाटक  प्रस्तुत गरेका थिए।  कार्यक्रमक‍ो अध्यक्षता पुर्वान्चन विश्वबिध्. . .


लागुअौषध सहित दुई पक्राउ

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर. . .


सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवान सहित तिन जनाको मृत्यु

सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा गए राती १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर. . .


मदर मधुमल्लामा बृहत प्रदर्शनी

बिराटनगर फागुन २९ मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई सम�. . .


दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

- तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि �. . .


विराटनगरमा पनि आयो क्यान्सर अस्पताल

प्रेम देवान विराटनगर २८ फागुन । क्यान्सरबाट पिडित भएका विराटनगर लगायात पुर्वका विरामीहरुले भरतपुर र भत्तपुर जानबाट मुक्त हुने भएका छन् । विराट मेडिकल कलेजले क्यान्सर रोगको उपचार सेवा शुरु गरेको छ । कलेजको सञ्चालनमा रहेको विराटनगर अस्पताल (विराट नसिङ्ग होम)ले आजबाट एक अस्पतालको उद्घाटन गर्दै सेवा स�. . .


इटहरीका सेकुवा कर्नरमा यौनधन्दा

इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ। इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो। संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आ. . .