समाचार

पूर्वाञ्चल स्कूलमा अभिभावक दिवस

विराटनगर, २८ फागुन । विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिर्ङ स्कूलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कक्षा नर्सरी देखी नौं सम्म अध्ययन गर्ने विद्यार्थीहरुले साँस्कृतकि नृत्य, गीत �. . .


गाेग्राहाकाे वार्षिकाेत्सवमा रगत संकलन

गाेग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटले अाफ्नाे साताैं वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ । हरेक वर्ष वार्षिकाेत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष मनाेज कुमार बस्नेतले बताए । उनले विराटनगरमा बारम्बार देखिने गरेकाे रगत अभाव हटाउने उद्देश्यले रक्तदान गरि. . .


स्नुकरको फाइनलमा अमन र विकास भिड्ने

  विराटनगर २८ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको फाइनलमा खेल भोलि हुदैछ । फाइनलमा बिकास गुरुङ र अमन कार्की भिड्ने भएका छन् । पुर्वाञ्चलमा भव्य रुपमा चलिरहेको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट खेलाडीहरू सा�. . .


टर्उड फन्ङसन सेन्टरलाई बास्केटबल उपाधी

  बिराटनगर फाल्गुन २८ , बिराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मेरिल्याण्ड कलेज बिराटनगर बिबिएको सहकार्यमा ३ अन ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा टर्उड फन्ङसन सेन्टरले विजयी भई उपाधि हात पारेको छ ।मेरिल्याण्ड कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनलमा उसले डल्फिन मोटिभेटर्�. . .


मोरगं प्रहरीले यस्तो गर्यो अनुरोध: होलीमा मर्यादित हुनुहोस्

जिल्ला प्रहरी कार्यालय मोरगंले सुचना प्रकाशित गर्दै नजिकिएको होलीमा मर्यादित हुन अनुरोध गरेको छ । पर्वमा रमाईलो गर्ने बहानामा मादक पदार्थ सेवन नगर्न तथा जबरजस्ती रंग कसैलाई पनि नदल्न पनि अनुरोध गरेको छ । तलको सुचनामा पढ्नुहोस् अरु के के अनुरोध गरेको छ मोरगं जिल्ला प्रहरीले ।  तस्विर साभार: जिल्ला प. . .


विराटनगरको होलीमा राजेश हमाल पनि सहभागी हुने

बिराटनगर फाल्गुन २८ , विराटनगरमा होलीको अवसरमा वाकाथोन गरिने भएको छ । राउन्ड टेवल नेपालको आयोजनामा फाल्गुन २९ गते बिहान ७:३० बजे अतिथि सदनबाट वाकाथोन आयोजना गरिने भएको हो । सडकमा होली खेल्दै हिड्दै वाकाथोन मनाइने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणमा महानायक राजेश हमाल सामेल हुने भएका छन् । "फ�. . .


हिमपातका कारण ताप्लेजुङको जनजिवन प्रभावित

प्रबिन दाहाल हिजो साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ । कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्था. . .


जाेकर जस्ता अनेक रूप धारण गरिने विराटनगरकाे रमाइलाे अलबेलाे हाेली

मारवाडी युवा मंचको आयोजनामा बिराटनगरमा आयोजित अलबेलो होली वारतका झलकहरू तस्विरमा हेर्नुहाेस् । फिचर तस्विर बाहेक तलका यि सबै तस्बिरहरू बादल शाह (shutters up) ले खिच्नु भएकाे हाे ।. . .


मोटरसाइकल अनियान्त्रित भई दुर्घटना , एकको मृत्यु

सिरहा, फाल्गुन २८ सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल पछाडी सवार गोलबजार नगरपलिका-७ बस्ने ३५ बर्षिय डोमा महराको मृत्यु भएको छ। दुर्घटनाम गम्भिर घाइते भएका महराको उपचारको क्रममा लहानमा मृत्यु भएको हो। मोटरसाइकल चालक गो�. . .


धरानमा एक व्यक्ति मृत फेला

सुनसरी, फाल्गुन २८ सुनसरीको धरान-१३ बस्ने ७० बर्षिय ज्ञान बहादुर विश्वकर्मा विहीबार मृत अवस्थामा भेटिएका छन्। विशवकर्मालाई स्थानियले बेलुका ८ बजेतिर धरान स्थित सुर्यमार्ग चोक नजिकै रहेको पानीको नालीमा लडेको अवस्थामा मृत भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय धरानबा. . .


विराटनगरका कुन कुन वडाहरू गाभिए [हेर्नुहाेस् लिस्ट]

हालसम्म कार्यान्वयनमा रहेका देशभरिका स्थानीय निकायहरु अाजदेखि खारेज भइ नयाँ संरचना लागु भएका छन् । गत साता सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट ति पुराना स्थानीय निकायका संरचना बदलीएर नयाँ ७४४ वटा स्थानीय निकाय बनिरहँदा विराटनगर उपमहानगरपालीकाका वडाहरूमा पनि परिवर्तन अाएका छन् । यस अन्तर्गत विराट�. . .


अस्ट्रेलिया पढ्न जानेहरूको लागि बिराटनगरमा भोलि सेमिनार हुदै

विराटनगर फाल्गुन २७ , अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरु लागि बिराटनगरमा सेमिनार हुने भएको छ । युनि क्याम्पस एजुकेसन नेट्वोर्कको आयोजनामा विराटनगरको होटल रत्नामा शनिबार फाल्गुन २८ गते सेमिनार हुने भएको आयोजकले बताएको छ । बिहान १० बजेदेखि सुरु हुने उक्त सेमिनारमा काउन्सिलर स्टेभन हफ्म्यान संग विद�. . .