समाचार

धिमाल भाषा लिपी प्रशिक्षण

विजय धिमाल राजघाट १९ फागुन । मोरङको उर्लावारी नगरपालिका ८ सुनझोडा श्री बुढाठाकुर धिमाल ग्रामथान स्थित आदिवासी जनजाति विकास कार्यक्रम अन्र्तगत दुई दिने धिमाल भाषा लिपी प्रशिक्षण सुरुभएको छ । श्री बुढाठाकुर धिमाल समुह आयोजना र उर्लाबारी नगरपालिका÷आदिबासी जनजाति महासंघको सहयोगमा कार्यक्रम भएको हो �. . .


विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुदै

विराटनगर फाल्गुन १९ विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुने भएको छ । डिग्निटी स्नुकर क्लब बिराटनगरको आयोजनामा फाल्गुन २० गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भारतको सिक्किम , बिराटनगर , इटहरी , धरान , बिर्तामोड र काठमाडौबाट खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ । प्रति. . .


इन्धन वितरण सहज गर्न नसकेको भन्दै आयल निगम बिराटनगरका प्रमुख केन्द्रमा तानिए

विराटनगर  फागुन १९ । नेपाल आयल निगम केन्द्रीय कार्यालयले विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुखसहितको टीम परिवर्तन गरिएको छ ।  आयल निगमको क्षेत्रीय कार्यालयबाट प्रर्याप्त मात्रामा इन्धन वितरण भए पनि बजारमा आपूर्ती सहज असफल भएको भन्दै क्षेत्रीय प्रमुख दिनेश यादवलाई कारबाहीस्वरुप केन्द्रमा ता. . .


बिराटनगरले जित्यो इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधि

पुष्पराज थपलिया जोगबनी, १९ फागुन /भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २० हाजार र ट्रफि हात पारेको छ । बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० र�. . .


बाल आश्रमको सहयोगको लागि अभियानमा बिराटनगरका युवा

बिराटनगर फाल्गुन १९ , अनाथ बालबालिकाको लागि सहयोग संकलन गर्न बिराटनगर युथ भिजनका युवाहरुले अभियान सुरु गरेका छन् l बिराटनगरका बिभिन्न कलेजमा गएर बिद्यार्थीहरुलाई अभियानका बारेमा जानकारी गराएको अभियानका संयोजक सैहैन्शा सिद्दिकीले बताए l हालसम्म कोबास कलेज र जेनिथ कलेजमा युवाहरुलाई अभियानबारे जा�. . .


सप्तरीका चारजना दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा

राजविराज, सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।  सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मो�. . .


यो साताबाट बजारमा इन्धन समस्या हट्ने निगम प्रमुखको दाबी

बिराटनगर फाल्गुन १९ , मोरङका प्रमुख जिल्ला अधिकारि यज्ञराज कोइरालालाई पुर्वका १२ जिल्लाबाट इन्धन खोई भन्दै जब प्रश्न आउन थाल्यो, अनि मात्रै चर्किएको इन्धन समस्याबारे निकि गहिरिएर अध्ययन थालियो । मोरङमा शान्ति सुरक्षा कायम गर्ने खटिएका प्रजिअले विराटनगरमा आयल निगमको क्षेत्रिय कार्यालय भ​एकै कारण अ�. . .


ग्रिनल्याण्ड कलेजले गर्यो कलेजमा उत्कृट हुने विद्यार्थीलाई सम्मान

विराटनगर, १८ फागुन । विराटनगर १४ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परिक्षामा उत्कृट हुने विद्याथीहरुलाई नगद सहित सम्मान गरेको थियो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान स्र्पोट्समा विजेता ख�. . .


टङ्कीसिनुवारीमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर फाल्गुन १८ , यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ। को ४ प २४९८ नं.को मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुवाहक बसले ठक्कर �. . .


बेलबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

बेलबारी फाल्गुन १८ ,  मोरङको बेलबारीमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महिलाको बिहान ५ बजे सडक पार गर्ने क्रममा बेलबारी ३ की ३४ बर्षीया लक्षीमा खरेललाई ना ५ ख ५५१० नम्बरको टिपरले ठक्कर दिँदा घनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको सो टिपरले बे. . .


एम्स कलेजमा रोबोटिक्स् तालिम

बिराटनगर फाल्गुन १८ , विराटनगर १४ स्थित एम्स कलेजमा सप्ताहव्यापि सिपमुलक तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बि.एस. सि. सि. एस. आइ. टि. अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रशिक्षक गणेश रायबाट रोबोटिक्स सम्बन्धि तालिम दिइएको छ । तालिममा सहभागि ३७ विद्यार्थिहरुले आइसिटीमा हार्डव्एरको प्रयो�. . .


राजविराजको बोर्डिङ स्कूलमा बम भेटियो

सप्तरी, फागुन १८ सप्तरीको राजविराज-५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज-५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कूल परिसरभित्र बुधबार बिहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्�. . .